२७ जेठ २०८३, बुधबार

सिन्धुपाल्चोक–१ मा सरेशको निरन्तर अग्रता, ८६३ मतको अन्तर

सिन्धुपाल्चोक–१ मा सरेशको निरन्तर अग्रता, ८६३ मतको अन्तर

सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको एमालेका नेता सरेश नेपालले निरन्तर अग्रता कायम गरेका छन् । 

एमालेका सरेश नेपालले ६ हजार ३१ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता माधव सापकोटाले ५ हजार १६८ मत पाएका छन् । 

नेपाल र सापकोटाबीच ८६३ मतको अन्तर छ । 

अहिलेसम्म १४ हजार ४१३ मत गणना भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्