×

NMB BANK
NIC ASIA

आम-चुनाव २०७९

प्रदेश–१ का चार मन्त्रीको अग्रता, कसको कस्तो छ अवस्था ?

मंसिर ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश–१ का मुख्यमन्त्रीसहित ३ मन्त्रीले अग्रता कायम गरिरहेका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवो, पर्यटन मन्त्री खिनु लङवा तथा खानेपानी तथा सिञ्चाई मन्त्री रामकुमार राईले अग्रता कायम गरिरहेका छन् । 

Muktinath Bank

भोजपुर–१ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका राई फराकिलो मतसहित अगाडि छन् । राजेन्द्रले ३५ सय ३७ मत प्राप्त गर्दा एमालेका हरिबहादुर राईले २ हजार ८९ मत ल्याएका छन् । राजेन्द्र राई एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश–१ का खानेपानी तथा सिञ्चाई मन्त्री समेत रहेका माओवादीका उम्मेदवार रामकुमार राईले खोटाङमा एमाले नेता विशाल भट्टराईलाई पछि परेका छन् । राईले ३ हजार १ मत पाउँदा भट्टराईले २ हजार ५९२ मत पाएका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै, पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुले ४ हजार ११२ मत ल्याएर अग्रता कायम गरिरहेकी छिन् । उनी एकीकृत समाजवादीकोतर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार छिन् । खिनुलाई एमालेकी शोभा पराजुलील्े पछ्याइरहेकी छन् । शोभाले ३ हजार ३५६ मत ल्याएकी छिन । 

Vianet communication
Laxmi Bank

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङवोले ४ हजार ५२५ मत प्राप्त गरेका छन् । उनी माओवादी केन्द्रका नेता हुन् । उनलाई एमालेका आइन्द्र सुन्दर नेम्वाङले ३ हजार ६५५ मतसहित पछ्याइरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x