माघ १९, २०७९
केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ । उक्त फुटेजमा विद्यालयको प...
इजरायलको जेरुसेलममा दुई बेग्लाबेग्लै ठाउँमा भएका विस्फोटमा परी कम्तीमा १५ जना घाइते भएको एएफपी समाचार संस्थाले खबर दिएको छ ।
तीमध्ये एक घाइतेको मृत्यु भइसकेको बताइएको छ ।
देशका सार्वजनिक सुरक्षामन्त्रीले यसलाई आक्रमणको संज्ञा दिएका छन् ।
जेरुसेलममा रहेको एक बस स्टेसनको पश्चिमी भागमा भएको विस्फोटमा १२ जना घाइते भएका थिए ।
अर्को बस स्टेसनमा भएको विस्फोटका कारण तीनजना घाइते भएका छन् भने एक बस क्षतिग्रस्त भएको छ ।
आधा घण्टाको अन्तरमा दुईवटा विस्फोट भएको हो । घटनास्थलमा सुरक्षाकर्मीहरूले प्रमाण संकलन तथा आरोपित खोजीको काम जारी राखेका छन् ।
केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ । उक्त फुटेजमा विद्यालयको प...
रुसको सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्य...
उत्तर कोरियाले अमेरिकासँग आणविक हतियार सहित पूर्ण भिडन्त गर्न सकिने चेतावनी बिहीवार दिएको छ । अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो संयुक्त वायुसेना अभ्यासपछि सर्वोच्च नेता किम जोङ उन आक्रोशित भएपछि उत्त...
बुधबार फेला परेको ‘रेडियोएक्टिभ क्याप्सुल’ हाल न्यूम्यानबाट गाडीमा पर्थतर्फ पठाइएको पश्चिमी अस्ट्रेलिया (डब्ल्यूए) का अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी...
भारतीय संसदको विपक्षी दल भारतीय कांग्रेसले हंगामा मच्चाउँदा लोकसभा र राज्यसभा बैठक स्थगित भएको छ । वित्तमन्त्री निर्मला सीतारमणले बुधवार आमबजेट २०२३/२४ पेश गरेकी थिइन् । बिहीवार बजेटमाथि छलफल हुनुपर्ने थिय...
फिलिपिन्सका थप चार सैन्य अड्डामा अमेरिकी सैनिकहरूको पहुँच दिलाउने विषयमा अमेरिका र फिलिपिन्सले बिहीवार एउटा सम्झौताको घोषणा गरेका छन् । लामो समयदेखिका यी दुई साझेदारले चीनको सैन्य उदयलाई प्रतिकार ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...