मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
इटलीको इस्चिया टापुमा शनिवार आएको बाढीपहिरोका कारण एकजनाको मृत्यु भएको छ भने १० जना जति हराइरहेका छन् ।
पहिरोका कारण कैयौं गाडीहरू बगेकाले मृत्युसंख्या बढ्न सक्ने आशंका अधिकारीहरूले बताएका छन् ।
‘एकजना महिलाको मृत्यु भएको पुष्टि भएको छ । हराइरहेका आठजना फेला परेका छन् । अझै १० जना जपत हराइरहेका छन्,’ नेपल्सका अधिकारी क्लाउडियो पालोम्बाले पत्रकारहरूलाई बताए ।
नेपल्सको खाडीमा रहेको इस्चिया टापुमा शुक्रवार राति १२ सेन्टीमिटरभन्दा बढी पानी ६ घन्टासम्म परेको थियो । त्यसले ल्याएको बाढीपहिरोका कारण कासामिच्चियोला बन्दरगाहमा राखिएका कार र बसहरू पुरिएका थिए ।
पहिरोका कारण १० वटा भवन लडेको इटलीको आन्सा समाचार संस्थाले खबर दिएको छ । पहिरोमा पुरिएका मानिसलाई घरैमा बस्न स्थानीय अधिकारीहरूले सल्लाह दिएका छन् ।
इस्चियामा घना बस्ती छ र त्यो लोकप्रिय पर्यटकीय क्षेत्र पनि हो । त्यहाँका तट तथा तातो पानी स्पाहरू प्रख्यात छन् ।
Un nubifragio su Ischia ha causato danni ovunque con gravi problemi a Casamicciola già devastata da una alluvione nel nov del 2009. 13 dispersi tra i quali anche un neonato. E siamo ancora qui a guardare attoniti la furia della natura mentre c'è una Italia da mettere in sicurezza pic.twitter.com/IGIdDZVIko
— Luigi Rispoli (@LuiRispoli) November 26, 2022
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...