माघ १५, २०७९
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जोर्डन नदीको पश्चिमी किनारमा प्यालेस्टाइनीहरूका विरुद्ध दण्डात्मक कदम चाल्ने घोषणा गरेका छन् । पूर्वी जेरुसेलमको एक साइनागगमा शुक्रवार एक बन्दूकधारीले गोली हान...
आर्थिक उपार्जनका लागि उच्च शिक्षा मात्रै प्रमुख कुरा होइन भन्ने उदाहरण बनेका छन् अमेरिकाको टेक्सासका चेस चपल । उनी अहिले २३ वर्षका भए तर उनले १५ वर्षे उमेरमै पढाइ छाडेर आफ्नो काम थालेका थिए ।
उनीसँग अहिले ४० करोडभन्दा बढीको सम्पत्ति छ । जब उनी स्कूल पढ्ने, तब धनी साथीभाइ देख्दा ईष्या गर्थे, त्यतिबेला उनी आर्थिक रूपमा सम्पन्न थिएनन् । त्यसैले उनले १५ वर्षको उमेरमै स्कूल छाडिदिए ।
स्कूल छाडेर उनले सामाजिक सञ्जाल मार्केटिङको काम गरे । उनले फेसबूक र टिकटकमा विज्ञापन प्रकाशित गराउने काम गरे ।
उनले भने, ‘म सधैं आफ्नै तरिकाले जिन्दगी जिउन चाहन्थे । म सदैव महत्त्वाकांक्षी छु । जतिबेला अरु साथीहरूले पुलिस, अफिसर, डाक्टर बन्ने चाहना व्यक्त गर्थे, त्यतिबेला म विश्व यात्री बन्न चाहन्थे ।’
उनले स्कूल छाडेदेखि नै मासिक १२ लाख रुपैयाँ कमाउन थालिसकेका थिए । उनले कम उमेरमै स्कूल छाड्दा शिक्षक र साथीभाइले उनलाई ‘पागल’ सम्झेका थिए । स्कूल छाडेपछि उनले पूरै ध्यान व्यवसायमा लगाए र सफल भएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जोर्डन नदीको पश्चिमी किनारमा प्यालेस्टाइनीहरूका विरुद्ध दण्डात्मक कदम चाल्ने घोषणा गरेका छन् । पूर्वी जेरुसेलमको एक साइनागगमा शुक्रवार एक बन्दूकधारीले गोली हान...
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीका कारण अवरुद्ध कुष्ठरोग सेवामा देखिएको कमीलाई सम्बोधन गर्न दक्षिण पूर्वी एसिया क्षेत्र र विश्वका देशहरूलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आइतबार ...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार साँझदेखि भएका दुईवटा गोली काण्डको प्रतिक्रियास्वरूप वेस्ट बैंकका बस्तीहरूलाई सुदृढ पार्नेलगायतका योजना सार्वजनिक गरेका छन् । साथै प्रधानमन्त्री नेतान्या...
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुंगा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ । जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुंगा बिहानै पल्टिँदा सो दुर्...
भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् । गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ । एउटा कार्यक्रममा सहभागी हु...
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्दै मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइललाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । राजदूत पौडेलले मानव संशाधनमन्त्री...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...