×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

१५ वर्षे उमेरमै पढाइ छाडेका यी युवा बने करोडपति

काठमाडाैं | मंसिर १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आर्थिक उपार्जनका लागि उच्च शिक्षा मात्रै प्रमुख कुरा होइन भन्ने उदाहरण बनेका छन् अमेरिकाको टेक्सासका चेस चपल । उनी अहिले २३ वर्षका भए तर उनले १५ वर्षे उमेरमै पढाइ छाडेर आफ्नो काम थालेका थिए ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

उनीसँग अहिले ४० करोडभन्दा बढीको सम्पत्ति छ । जब उनी स्कूल पढ्ने, तब धनी साथीभाइ देख्दा ईष्या गर्थे, त्यतिबेला उनी आर्थिक रूपमा सम्पन्न थिएनन् । त्यसैले उनले १५ वर्षको उमेरमै स्कूल छाडिदिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्कूल छाडेर उनले सामाजिक सञ्जाल मार्केटिङको काम गरे । उनले फेसबूक र टिकटकमा विज्ञापन प्रकाशित गराउने काम गरे ।

उनले भने, ‘म सधैं आफ्नै तरिकाले जिन्दगी जिउन चाहन्थे । म सदैव महत्त्वाकांक्षी छु । जतिबेला अरु साथीहरूले पुलिस, अफिसर, डाक्टर बन्ने चाहना व्यक्त गर्थे, त्यतिबेला म विश्व यात्री बन्न चाहन्थे ।’


Advertisment
cg elex island
Saurya island

उनले स्कूल छाडेदेखि नै मासिक १२ लाख रुपैयाँ कमाउन थालिसकेका थिए । उनले कम उमेरमै स्कूल छाड्दा शिक्षक र साथीभाइले उनलाई ‘पागल’ सम्झेका थिए । स्कूल छाडेपछि उनले पूरै ध्यान व्यवसायमा लगाए र सफल भएका छन् ।

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १५, २०७९

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जोर्डन नदीको पश्चिमी किनारमा प्यालेस्टाइनीहरूका विरुद्ध दण्डात्मक कदम चाल्ने घोषणा गरेका छन् ।  पूर्वी जेरुसेलमको एक साइनागगमा शुक्रवार एक बन्दूकधारीले गोली हान...

माघ १५, २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीका कारण अवरुद्ध कुष्ठरोग सेवामा देखिएको कमीलाई सम्बोधन गर्न दक्षिण पूर्वी एसिया क्षेत्र र विश्वका देशहरूलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आइतबार ...

माघ १५, २०७९

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार साँझदेखि भएका दुईवटा गोली काण्डको प्रतिक्रियास्वरूप वेस्ट बैंकका बस्तीहरूलाई सुदृढ पार्नेलगायतका योजना सार्वजनिक गरेका छन् ।  साथै प्रधानमन्त्री नेतान्या...

माघ १५, २०७९

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुंगा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ । जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुंगा बिहानै पल्टिँदा सो दुर्...

माघ १५, २०७९

भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् ।  गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ ।  एउटा कार्यक्रममा सहभागी हु...

माघ १५, २०७९

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्दै  मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइललाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । राजदूत पौडेलले मानव संशाधनमन्त्री...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x