×

X
Nic Asia
Dabur
Prabhu Bank

मधेशमै पछाडि पर्‍यो लोसपा

काठमाडाैं | मंसिर १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मधेशकेन्द्रित राजनीतिमा स्थापित नेताहरू सम्मिलित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशको समानुपातिक मतगणनामै पछाडि परेको छ ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा लोसपा सातौं स्थानमा देखिएको छ । लोसपाभन्दा बढी मत नेकपा एकीकृत समाजवादीले ल्याएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

हालसम्म १८ लाख १३ हजार ७०९ मतगणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टीले ९५ हजार ७९४ मत पाएको छ ।

मधेशमा समानुपातिकतर्फ पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख ५५ हजार ५६२ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ लाख १७ हजार ८७४ मत पाएको छ भने तेस्रो स्थानको जनमत पार्टीले २ लाख ५८ हजार ३९२ मत पाएको छ ।


Advertisment
Saurya island

चौथो स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ५७ हजार ६९६ मत पाएको छ भने माओवादी १ लाख ६३ हजार ३३५ मतसहित पाँचौं स्थानमा छ ।

नेकपा एकीकृत समाजवादीले ९८ हजार २५० मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६० हजार ७२१ मत पाएको छ । 

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १९, २०७९

गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक डेढ घण्टादेखि जारी छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बार...

माघ १९, २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् ।  विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...

माघ १९, २०७९

पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...

माघ १९, २०७९

सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ।  आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...

माघ १९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने तयारी गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार अपराह्न ४ बजेका ...

माघ १९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । आज (बिहीबार) साँझ अबेसम्म करिब साढे चार घण्टा लामो समयसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रव...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

ad
x