माघ १९, २०७९
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करीब ७ प्रतिशत मत बदर भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा १ लाख ३० हजार १०१ मत खसेको थियो । ती मतगणनाका क्रममा ८ हजार ९१९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार १ लाख २१ हजार १८२ मत सदर कायम गरेर गणना गरिएको हो । खसेको मतमा बदर मत ६ दशमलव ८५ प्रतिशत रहेको छ । नुवाकोटमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा ६३ हजार ५८६ मतगणना गर्दा ३ हजार ५६५ मत बदर भएको थियो भने क्षेत्र नम्बर २ मा ६६ हजार ११९ मतगणना गर्दा ६ हजार ११९ मत बदर गरिएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा ६२ हजार १३२ मतगणना गर्दा २ हजार ९९९ र क्षेत्र नम्बर २ मा ६६ हजार ८५३ मत गणना हुँदा ३ हजार १४४ मत बदर भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।
उनका अनुसार प्रदेशतर्फ क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ ३१ हजार १०७ मा १ हजार १४२ र प्रदेशसभा (२) मा ३२ हजार २५७ मा १ हजार ५५७ मत बदर छ । क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा ३३ हजार ८८९ मतमा १ हजार ८१९ र प्रदेशसभा (२) मा ३० हजार ८४९ मतमा १ हजार २८० मत बदर भएको छ ।
प्रदेशसभाको समानुपतिकतर्फ क्षेत्र नम्बर १ मा ६४ हजार १५१ मतगणना हुँदा ४ हजार १६६ र क्षेत्र नम्बर २ मा ६५ हजार ९५० मतगणनामा ४ हजार ७५३ मत बदर भएको छ ।
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पुरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण...
बाँकेबाट बिहीबार पक्राउ परेका कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई हवाईजहाजबाट धनगढी ल्याइएको छ । नेपालगन्जबाट जहाजमै काठमाडौं लगिएका उनलाई त्यहाँबाट श्रीएयरलाइन्सको जहाजमा धनगढी ल्य...
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक स्थायित्व र सरकार सञ्चालनमा प्रमुख राजनीतिक दलबीच सहमतिको विकल्प नभएको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट ग...
बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई प्रहरीले आज शुक्रबार अदालतमा उपस्थित गराउने भएको छ । ट्र्याक्टरमा आगजनीको मुद्दामा १२ वर्ष अगाडि दोषी ठहर देखिएका प्रतिनिधिस...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...