×

NMB BANK
Dabur

नुवाकोटमा प्रभावकारी देखिएन मतदाता शिक्षा

मंसिर १३, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करीब ७ प्रतिशत मत बदर भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा १ लाख ३० हजार १०१ मत खसेको थियो । ती मतगणनाका क्रममा ८ हजार ९१९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार १ लाख २१ हजार १८२ मत सदर कायम गरेर गणना गरिएको हो । खसेको मतमा बदर मत ६ दशमलव ८५ प्रतिशत रहेको छ । नुवाकोटमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा ६३ हजार ५८६ मतगणना गर्दा ३ हजार ५६५ मत बदर भएको थियो भने क्षेत्र नम्बर २ मा ६६ हजार ११९ मतगणना गर्दा ६ हजार ११९ मत बदर गरिएको छ ।


Advertisment
SBL

प्रतिनिधि सभाको समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा ६२ हजार १३२ मतगणना गर्दा २ हजार ९९९ र क्षेत्र नम्बर २ मा ६६ हजार ८५३ मत गणना हुँदा ३ हजार १४४ मत बदर भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार प्रदेशतर्फ क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ ३१ हजार १०७ मा १ हजार १४२ र प्रदेशसभा (२) मा ३२ हजार २५७ मा १ हजार ५५७ मत बदर छ । क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा ३३ हजार ८८९ मतमा १ हजार ८१९ र प्रदेशसभा (२) मा ३० हजार ८४९ मतमा १ हजार २८० मत बदर भएको छ ।

प्रदेशसभाको समानुपतिकतर्फ क्षेत्र नम्बर १ मा ६४ हजार १५१ मतगणना हुँदा ४ हजार १६६ र क्षेत्र नम्बर २ मा ६५ हजार ९५० मतगणनामा ४ हजार ७५३ मत बदर भएको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

x