×

NMB BANK
NIC ASIA

फूटबल विश्वकपमा खेलाडीहरूले किन विचित्र किसिमको मास्क लगाएका ?

मंसिर १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कतारमा भइरहेको फूटबल विश्वकपमा विभिन्न देशका खेलाडीहरूले अनुहारमा विचित्र किसिमका मास्क लगाइरहेको देखिन्छ । 

Sagarmatha Cement
Muktinath Bank

खासमा यी मास्कहरू फेशनका लागि लगाइएका हैनन्, बरू अनुहार जोगाउन उपयोग भइरहेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोलीकार्बोनेट जस्ता सामग्रीहरूबाट मास्क बनाइएका हुन् । यसले खेलाडीहरूलाई अनुहारमा चोटपटक लाग्नबाट जोगाउँछन् । अनुहारमा थप क्षति नहोस् भन्नका लागि पनि कतिपय खेलाडीले मास्क लगाएका हुन् । 


Advertisment
Nabil box
Kumari

केही मास्क खेलाडीको अनुहारसँग फिट हुने गरी ३डी प्रिन्ट गरिएका छन् । 

Vianet communication
Laxmi Bank

क्रोएसियाली खेलाडी जोस्को ग्वार्दियोलले गत साता मोरक्कोसँगको खेलमा कालो मास्क लगाएका थिए । अनि आइतवार क्यानडासँगको खेलमा पनि उनी मास्कमा देखिएका थिए । 

नोभेम्बर महिनाको आरम्भमा उनी आफ्नो क्लब आरबी लाइपजिगका साथी खेलाडी विली ओर्बानसँग ठोकिन पुगेका थिए । पछि उनको अनुहार स्क्यान गर्दा नाक भाँचिएको पाइयो । अनुहार तथा आँखामा हलुका चोटपटक पनि देखियो । थप क्षतिबाट जोगिनका लागि उनले फेस मास्क लगाउने निर्णय लिए । 

त्यस्तै नोेभेम्बर १ मा च्याम्पियन्स लीगको खेलमा दक्षिण कोरियाका सोन ह्युङ–मिन अर्का खेलाडीसँग ठोकिएपछि आँखामाथिको हाड भाँचिएको थियो । 

त्यसैले उनी अहिले कालो कार्बन फाइबर मास्क लगाउँछन् । त्यो मास्क हलुका र आरामदायी भएको उनको भनाइ छ । 

इरानका गोलकीपर अलिरेजा बेरानाभान्डले पनि इंग्ल्यान्डविरुद्धको खेलमा अनुहारमा चोट लागेपछि फेस मास्क लगाए । 

आफ्ना साथी खेलाडी माजिद होसेनीसँग टाउको जुधेपछि उनलाई चोट लागेको थियो । 

ट्युनिसियाका एलिस शकिरीले डेनमार्क र अस्ट्रेलियासँगको खेलमा मास्क लगाएका थिए । अक्टोबर महिनाको अन्त्यतिर उनको गालाको हाडमा चोट लागेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x