×

NMB BANK
NIC ASIA

विश्व टेबल टेनिस च्याम्पियनसिपको क्षेत्रीय छनोटको तयारी पूरा

मंसिर १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विश्व टेबल टेनिस च्याम्पियनसिपको क्षेत्रीय छनोटअन्तर्गत काठमाडौंमा आयोजना हुन लागेको साउथ एशियन रिजनल च्याम्पियनसिप २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल टेबलटेनिस संघले पत्रकार सम्मेलन गरेर मंसिर तेस्रो साता आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

Muktinath Bank

प्रतियोगितामा विभिन्न ६ देशका ६० खेलाडीले सहभागिता जनाउँदै छन् । छनोटबाट अर्को चरणमा पुरुष/महिला दुवैतर्फ १६/१६ जना खेलाडी स्थान बनाउने नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले पत्रकार सम्मेलनमा जानकारी दिए  । वैद्यले एसियन टेबल टेनिस फेडेरेशनले धेरै विश्वास गरेर नेपालमा प्रतियोगिताको जिम्मा दिएको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लैनचौरमा मंसिर २२ देखि २५ गतेसम्म हुने चार दिने प्रतियोगितामा दक्षिण एसियाका मुलुक नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका खेलाडी सहभागी हुने निश्चित भइसकेको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले बताए । त्यसबाहेक भुटानले पनि सहभागिताका लागि चासो देखाएको तर बजेट अभावले निश्चित नभएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा नेपाली खेलाडीले उच्च मनोबलसहित तयारी गरिरहेकाले छनोट हुनेमा मुख्य प्रशिक्षक सञ्जिव ढुंगेलले बताए । सागका पदकधारी स्यान्टु श्रेष्ठ प्रतियोगितामा नभए पनि अन्य खेलाडीले पनि तयारी राम्रो गरेको प्रशिक्षक ढुङ्गेलले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

प्रतियोगितामा नेपालबाट रुबिन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खानियाँ र शिवसुन्दर गोथे र महिलातर्फ नमिता श्रेष्ठ, एलिना महर्जन, रबिना महर्जन, शिखा सुवाल र इभाना थापामगरले सहभागिता जनाउँदै छन् । प्रतियोगिता आयोजनाका लागि एशियन टेबल टेनिस युनियन (एटीटीयू) ले पाँच हजार डलर दिने कुरा भएको अध्यक्ष वैद्यले जानकारी दिए । त्यसबाहेक नेपाल टेबल टेनिस संघले आफैँ खर्च व्यहोर्ने र राष्ट्रिय खेलकुद परिषद्बाट ९ लाख रूपैयाँ सहयोग मिल्ने संघले बताएको छ । यसबाहेक एनसेल, नेपाली घर, वर्ल्डलिङ्क, नेबिको, कल मोबिलिटी र आरजे स्पोट्र्सले प्रायोजन गर्दैछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x