×

NMB BANK
NIC ASIA

ईयूले स्वीकार गर्‍यो– युक्रेनमा १ लाखभन्दा बढी सैनिक मारिइसकेका छन्

मंसिर १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयनले रुस–युक्रेन द्वन्द्वमा एक लाखभन्दा बढी सैनिक मारिएको दाबी गरेकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

उनले आफ्नो ट्विटर अकाउन्टमा एउटा भिडियो राखी उक्त दाबी गरेकी हुन् । युक्रेनले लेयनको दाबीमा आपत्ति जनाएपछि उक्त ट्वीट डिलिट गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति भोलोदीमीर जेलेन्स्की र युक्रेनका शीर्ष अधिकारीलाई मात्र यस विषयमा बोल्ने छुट रहेको युक्रेनको तर्क छ । 


Advertisment
Nabil box
Kumari

तर युक्रेनी अधिकारीहरूले लेयनको दाबीको प्रतिकार चाहिँ गरेनन् । 

Vianet communication
Laxmi Bank

लेयनको भिडियोमा एक लाखभन्दा बढी युक्रेनी सैनिक मारिएको र २० हजारभन्दा बढी सर्वसाधारण हताहत भएको उल्लेख थियो । त्यो भिडियो हटाएर नयाँ भिडियो अप्लोड गरिएको छ । नयाँ भिडियोमा मारिएका सैनिकको संख्या उल्लेख गरिएको छैन । 

लेयनले उक्त आँकडाको स्रोत खुलाएकी छैनन् । 

यसअघि अमेरिकी सेनाका शीर्ष अधिकृत जनरल मार्क मिल्लीले यस द्वन्द्वमा एक लाखभन्दा बढी सैनिक मारिएको वा घाइते भएको अनि चेपुवामा परी ४० हजार सर्वसाधारणको पनि मृत्यु भएको उल्लेख गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x