×

NMB BANK
NIC ASIA

टर्कीले युक्रेनको विद्युत् आपूर्ति सुचारु गर्नका लागि ‘पावरशिप’ पठाउने

मंसिर १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

टर्कीको एक कम्पनीले युक्रेनको विद्युत् आपूर्ति सुचारु गराउनका लागि पानीमा तैरिने ‘पावरशिप’ हरू पठाउने विषयमा कुराकानी गरिरहेको निक्केइ एसिया पत्रिकाले खबर दिएको छ । 

Muktinath Bank

कारपावरशिप नामक उक्त कम्पनीले आफूसँग यस्ता जहाजको सबभन्दा ठूलो बेडा रहेको दाबी गरेको छ । उसले युक्रेनको सबभन्दा ठूलो बन्दरगाह ओडेसा नजिक जहाजहरू पठाउने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले ओडेसा क्षेत्रको प्रशासन तथा युक्रेनको विद्युत् कम्पनी युक्रेनर्जोसँग ओडेसानजिक तीनवटा पावरशिप राख्ने विषयमा कुराकानी गरिरहेका छौं,’ कम्पनीको व्यापारिक विभाग प्रमुख जेनप हारेजीले बताइन्, ‘त्यसले कुल ३०० मेगावाट बिजुली दिलाउनेछ ।’


Advertisment
Nabil box
Kumari

सन् २०२२ भित्रै यी जहाजहरू तैनाथ गराउन सकिने उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

तीन जहाजले उत्पादन गर्ने ३०० मेगावाटबाट १० लाख घरलाई विद्युत् आपूर्ति गराउन सकिन्छ । 

रुसले युक्रेनका ऊर्जा संरचनाहरूमा क्षेप्यास्त्र प्रहार गरी नष्ट गरेपछि त्यहाँ जाडो याममा न्यानो बनाउने विद्युत् आपूर्ति गर्न नसकिने डर बढेको छ । युरोपेली संघले पनि युक्रेनमा थप विद्युत् दिलाउनका लागि कुराकानी गरिरहेको छ । 

युक्रेनर्जोका प्रमुख कार्यकारी अधिकृत भोलोदीमीर कुर्द्रीत्स्कीले रुसी आक्रमणका कारण देशका सबै ऊर्जा स्टेसनहरू नष्ट भएको बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x