×

NMB BANK
NIC ASIA

किम जोङ उनकी अर्की छोरीको पनि तस्वीर सार्वजनिक

मंसिर १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी एक छोरी सार्वजनिक भएर संसारभरि चर्चा चलेपछि अर्की छोरीको तस्वीर पनि आएको छ । 

Muktinath Bank

जेठी छोरी किम जु एईको तस्वीर दुईपटक सार्वजनिक भएपछि कान्छी छोरीको तस्वीर पनि सरकारी टीभीमा आएको छ । तर तस्वीर आएलगत्तै त्यसलाई हटाउन भनिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कान्छी छोरीले अनेकौं बच्चाहरूसँग एउटा गीतमा अभिनय गरेकी हुन् । गत सेप्टेम्बर महिनामा उत्तर कोरियाको राष्ट्रिय दिवसमा छोरीले गीत गाएकी थिइन् । त्यसमा किम र उनकी पत्नी री सोल जू पनि उपस्थित थिए । 


Advertisment
Nabil box
Kumari

समारोहको प्रत्यक्ष प्रसारणमा किम जस्तै देखिने बच्चीलाई हाइलाइट गरिएकाले उनी किमकी छोरी नै भएको विश्लेषकहरू बताउँछन् । 

Vianet communication
Laxmi Bank

समारोहको फूटेज नोभेम्बर १९ मा दोस्रोपटक प्रसारित गरिएको थियो । त्यसको केही घन्टाअघि किमकी जेठी छोरीलाई टीभीमा देखिएको थियो । 

तर दोस्रोपटक प्रसारण गरिँदा बच्चीको अनुहार गायब बनाइयो अनि अरू कसैको अनुहार राखियो । 

उत्तर कोरियाको निगरानी गर्ने एनके न्युजले बच्चीको तस्वीरका विषयमा किम सरकार संवेदनशील रहेको भनेको छ । 

कान्छी छोरीको तस्वीर प्रसारित गर्नु अनुचित रहेको किमले ठानेको हुन सक्ने एनके न्युजको अनुमान छ । कतिपयले चाहिँ ती बच्ची किमको नभई किमकी बहिनी यो जोङकी छोरी हुन सक्ने अनुमान गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x