मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
भारतसँग चीनको सीमाविवाद चलिरहेको सन्दर्भमा चीनले सीमानजिक नयाँ सैन्य पोस्ट बनाएको पोलिटिको पत्रिकाले खबर दिएको छ ।
चीनले दीर्घकालीन रूपमा सीमामा बस्नका लागि तयारीस्वरूप पोस्ट बनाएको नयाँ भूउपग्रहीय तस्वीरले देखाएको छ ।
सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजको चाइना पावर प्रोजेक्टले भूउपग्रहीय तस्वीर पाएको हो ।
त्यसमा चिनियाँ जनमुक्ति सेनाले पांगोङ तालमा सैनिकहरू राख्नका लागि हेडक्वार्टर र ग्यारिसन बनाएको देखिन्छ । यो ताल भारत र चीनको सीमामा पर्छ ।
चीनलाई उक्त क्षेत्रमा आफ्ना सैनिकहरू द्रुत गतिमा परिचालन गर्नका लागि यस फर्वार्ड कमान्ड पोस्टले सहायता गर्नेछ ।
चीनले सन् २०२० मेमा त्यहाँ रहेको अस्थायी शिविर भत्काएर स्थायी संरचना बनाउन थालेको सीएसआईएसका विज्ञहरू बताउँछन् । म्याक्सार टेक्नोलोजीजले अक्टोबर ४ मा प्राप्त गरेको तस्वीरमा निर्माण कार्य सम्पन्न भइसकेको देखिन्छ ।
नयाँ बनेका भवन वरिपरि सुरुङ र हतियार भण्डारहरू रहेका छन् । आउटपोस्टमा सशस्त्र वाहनहरू पनि छन् ।
भारतसँग भविष्यमा हुन सक्ने द्वन्द्वमा यो आउटपोस्ट उपयोगी हुन सक्ने चीनको आकलन रहेको बुझिन्छ । त्यहाँ भएका सशस्त्र गाडीहरूले ताल वरपरका महत्त्वपूर्ण क्षेत्रमा सैनिकहरूलाई द्रुत गतिमा पुर्याउन सहयोग गर्नेछन् । अनि हावित्जर र हवाई प्रतिरक्षा हतियार ल्याएर चिनियाँ सेनाको पोजिसन बलियो बनाउन पनि सजिलो हुने भएको छ ।
चिनियाँ सेनालाई तालमा सहज आवागमन गराउनका लागि सजिलो बनाउने पुल पनि बनाइएको छ ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...