×

NMB BANK
NIC ASIA

आज वैवाहिक सम्बन्धमा जोडिँदै संयम र आश्मा

मंसिर १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विवाहको सिजन शुरू भएको छ । कलाकारहरू पनि धमाधम वैवाहिक सम्बन्धमा जोडिँदैछन् । अभिनेता सलोन बस्नेतले गत सोमबार विवाह गरे । 

Muktinath Bank

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी आज (शुक्रबार) वैवाहिक सम्बन्धमा जोडिँदैछन् । करीब १० वर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन्  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानीमा हायात रिजेन्सी होटलमा उनीहरूको विवाह समारोह आयोजना गरिएको छ । विवाह समारोहमा दुवैतर्फका आफन्त एवं नजिकका साथीभाइको सहभागिता रहनेछ । 


Advertisment
Nabil box
Kumari

वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीका छोरा संयमले १० वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘शायद’बाट अभिनेताको रूपमा डेब्यू गरेका थिए । 

Vianet communication
Laxmi Bank

यद्यपि, त्यसअघि बालकलाकारका रूपमा समेत उनले थुप्रै चलचित्रमा अभिनय गरेका थिए । 

‘ग्याङस्टर ब्लुज’, ‘आभास’, ‘नाइँ नभन्नु ल ३’, ‘पुन्टे परेड’, ‘रातो घर’ जस्ता चलचित्रमा संयमले अभिनय गरेका छन् । 

यस्तै, गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी आश्माले ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’, ‘रामप्यारी’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । 

पछिल्लो समय अमेरिकामा बस्दै आएका संयम र आश्मा विवाहकै लागि गत साता नेपाल आएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x