×

NMB BANK
NIC ASIA

रुसद्वारा युक्रेन वार्ताका लागि बाइडेनको शर्त अस्वीकार

मंसिर १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

क्रेमलिनले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन वार्ताका लागि राखेका शर्तहरू अस्वीकार गरेको छ।
"राष्ट्रपति बाइडेनले पुटिनले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव छ," भन्ने आशय राखेर अगाडि सारेका शर्त रुसका लागि स्वीकार्य नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई  बताएका छन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको भ्रमणको क्रममा राष्ट्रपति बाइडेनले बिहीबार रुसले वास्तवमै युद्ध अन्त्य गर्न चाहेको भए आफू वार्ता गर्न इच्छुक रहेको बताएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

"यस युद्धको अन्त्यको लागि एउटा तरिका छ - तर्कसंगत तरिका।  त्यो के हो भने रुस युक्रेनबाट बाहिरिने हो ।" राष्ट्रपति बाइडेनले उल्लेख गरेका छन् ।
पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूलाई भने कि क्रेमलिन कब्जा गरिएको युक्रेनी क्षेत्रहरू छोड्न तयार छैन तर "हाम्रो लक्ष्यहरू प्राप्त गर्न वार्ताका लागि खुला छ," मस्को टाइम्सले रिपोर्ट गरेको छ।
पेस्कोभले भने, "संयुक्त राज्यले अझै पनि नयाँ क्षेत्रहरूलाई रूसी संघको हिस्साको रूपमा मान्यता दिँदैन।"


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

"निस्सन्देह यसले सम्भावित छलफलका लागि केही प्रकारको पारस्परिक आधारहरूको खोजीलाई महत्त्वपूर्ण रूपमा जटिल बनाउँछ," उनले थपेका छन् ।
बाइडेनले आफ्ना नेटो सहयोगीहरूसँग परामर्श गरेपछि "पुटिनसँग बसेर उनको दिमागमा के छ भनेर हेर्न पाउँदा खुसी हुने" बताएका छन्।


Advertisment
Nabil box
Kumari

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, "यदि वास्तवमा उनी युद्ध अन्त्य गर्ने उपाय खोज्दैछन् भन्ने निर्णय गर्ने रुचि छ भने म पुटिनसँग कुरा गर्न तयार छु।"
"उनले अहिलेसम्म त्यस्तो गरेका छैनन्।" 

Vianet communication
Laxmi Bank

म्याक्रोनले वाशिङ्गटनको भ्रमण पछि पुटिनसँग फेरि कुरा गर्ने बताएका छन्, मस्को टाइम्सले रिपोर्ट गरेको छ। बाइडेन र म्याक्रोन दुबैले रुस विरुद्धको लडाईमा युक्रेनलाई दीर्घकालीन सहयोग गर्ने वाचा गरेका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x