×

NMB BANK
NIC ASIA

रुसको एयरबेसमा युक्रेनले आक्रमण गर्दा २ वटा बमवर्षक विमान ध्वस्त भएको दाबी (भिडियो)

मंसिर १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको सारातोभ शहरमा रहेको एक एयरबेसमा युक्रेनले ड्रोन आक्रमण गर्दा दुईवटा बमवर्षक विमान ध्वस्त भएको द डेली मेलले खबर दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

एंगेल्स–२ एयरबेसमा सोमवार बिहानै भएको विस्फोटका कारण टु–९५ बमवर्षक विमानहरू नष्ट भएका हुन् । ती विमानहरू युक्रेनको ऊर्जा संरचनामा हवाई आक्रमण गर्नका लागि उपयोग गरिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्को विस्फोट र्‍याजान शहर नजिक रहेको रुसी सैन्य अड्डामा भएको थियो । त्यसमा परी तीनजनाको मृत्यु भएको र पाँचजना घाइते भएको बताइएको छ । इन्धन बोकेको एउटा ट्रक विस्फोट भएको हो । 


Advertisment
Nabil box
Kumari

युक्रेन सरकारले यी आक्रमणहरूको जिम्मेवारी नलिएको भए पनि उसले रुसको पश्चिमी सीमामा रहेका डिपोहरूमा यस्तै किसिमका आक्रमण गरेकाले यसमा पनि उसैको संलग्नताको आशंका गरिएको छ ।

Vianet communication
Laxmi Bank

एंगेल्स–२ र र्‍याजान युक्रेनी सीमाबाट क्रमशः ३०० र ४५० किलोमिटर टाढा छन् । युक्रेनी क्षेप्यास्त्रहरूको दायरा त्यति टाढासम्मको छैन त्यसैले आक्रमणमा ड्रोन उपयोग गरिएको पक्का हो ।

एंगेल्स–२ एयरबेसका विमानहरूले युक्रेनमा ठूलै आक्रमणको तयारी गरिरहेको भेउ पाएपछि त्यसलाई रोक्न अमेरिकाको सूचना सहयोगमा युक्रेनले यो आक्रमण गरेको हुुनुपर्छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x