×

X
Nic Asia
Dabur
Prabhu Bank

घाँस काट्न जम्मा भएका महिला

काठमाडाैं | मंसिर १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भेरी नगरपालिका–११ स्थित सामुदायिक वन समुहले  प्रतिघर रु ७१० लिएर घाँस काट्न खुला गरेसँगै घाँस काट्न जम्मा भएका महिलाहरु । तस्बिरः हेमन्त केसी, रासस

yONNEX
LAxmi BAnk
nabil BANK inside

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ २०, २०७९

बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने गरी कालिगण्डकी नदीमाथि बनेको विश्वको दोस्रो अग्लो बञ्जी जम्प । पछिल्लो समय यहाँ साहासिक पर्यटकहरु बढ्दै गएका छन् । तस्बिर-रासस

माघ १९, २०७९

नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित लाङटाङ हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिर, रासस

माघ १९, २०७९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ पोखरेबगरमा निर्माणाधीन घारखोला जलविधुत आयोजनाको विधुत गृह । म्याग्दी हाइड्रोपावर प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको आयोजनाले चैत महिनादेखि विधुत उत्पादनको तयारी गरेको ...

माघ १८, २०७९

बागलुङ नगरपालिका –४ कुँडुले तोरीबारीमा राखिएका घारबाट मह काढ्दै व्यवसायी । ललितपुर माउन्टेन मौरी कन्सनबाट चरनका दुई साता पहिले मौरीसहितका घार यहाँ ल्याइएको थियो । तस्बिर : डम्मर बुढा मगर -रासस

माघ १९, २०७९

डडेल्धुराको साहुखर्कमा प्रविधिको विकाससँगै गोरु बिना नै ट्र्याक्टरको प्रयोग गरी ऊखु पेल्दै किसान । तस्बिर-रासस

माघ १९, २०७९

सप्तरी र सुनसरीको बीचमा पर्ने कोसी नदीमा देखिएको हरियो पानी र ब्यारेजको दृश्य  । यसबाट सात वटा नदीको पानी बग्ने भएकाले यसलाई सप्तकोसी भनिएको हो । तस्बिर : अरुणकुमार यादव -रासस

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

ad
x