×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

पाल्पामा गत वर्षभन्दा धान उत्पादन बढ्यो

काठमाडाैं | मंसिर २०, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्बिर
Premier Steels
TVS INSIDE

गएको वर्षको तुलनामा पाल्पामा यो वर्ष धान उत्पादनमा बढोत्तरी भएको देखिएको छ । धान लगाउने जग्गाको क्षेत्रफल बढेका कारण गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन केही बढेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

गत वर्ष आठ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती गरिए पनि यस वर्ष आठ हजार २१० हेक्टर जग्गामा धान लगाइएको ज्ञान केन्द्र पाल्पाको भनाइ छ । धान लगाउने क्षेत्रफल बढेकाले उत्पादनमा पनि बृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका सूचना अधिकारी मिलन गैरेले बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनका अनुसार गत वर्षभन्दा यो वर्ष दुई प्रतिशतले धान उत्पादनमा बृद्धि भएको छ । गत वर्ष ३१ हजार ४२८ मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ३२ हजार १९ मेट्रिक टन पुगेको छ । 

विभिन्न रोगका कारण यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिए पनि उत्पादन नघटेको गैरेले बताए । स्याहार्ने बेलामा रोगको आक्रमणले धानमा क्षति कम भएकाले उत्पादन बढेको केन्द्रकी प्रमुख कामना अधिकारीको बुझाइ छ ।  


Advertisment
cg elex island
Saurya island

केन्द्रका अनुसार पाल्पामा साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुख्खा धान, सावित्री तथा स्थानीय जातको धान खेती गरिदैआएको छ । पछिल्लो समय उन्नत तथा हाइब्रिड जातका धान लगाउने क्रम बढेको छ । 

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ ९, २०७९

भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ । त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनल...

पुस २८, २०७९

एभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को ७६ औं जन्म उत्सवको अवसरमा दुगड़का सम्पूर्ण कर्मचारीले वृक्षरोपण गरेका छन्। वातावरणमैत्री शैलीमा प्रकृतिको आवश्यकताअनुसार बिग्रँदै गएको वातावरणलाई ध्यानमा राखी गत वर्ष ७५ औ...

माघ ५, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन्।  बिहीबार प्रतिनिधि सभाबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाक...

माघ ४, २०७९

हलेसी तुवाचुङ नगरपालिकाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्...

माघ ४, २०७९

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको बैठक बुधबार पनि बस्दैछ ।  मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउ...

माघ ९, २०७९

उपकुलपति नहुँदै उपकुलपतिको गलत ओहदा प्रयोग गरेकोमा वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानका डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धा...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x