×

NMB BANK
NIC ASIA

बलिउड अभिनेता विवेक ओबराय परिवारसहित नेपाल भ्रमणमा आउँदै

मंसिर २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेता विवेक आनन्द ओबराय आगामी साता नेपाल भ्रमणमा आउने भएका छन् । मंसिर २८ गते (डिसेम्बर १४)मा उनी परिवारसहित काठमाडौं आइपुग्ने छन् । 

Sagarmatha Cement
Muktinath Bank

एक भिडियो सन्देश जारी गर्दै उनले आफू स–परिवार नेपाल भ्रमणमा आउन लागेको बताएका छन् । आमाबाबु, श्रीमती, छोराछोरीका साथ नेपाल आउन लागेको उनले जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक साताको नेपाल बसाइँमा उनले नेपालको सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिनाथलगायतका अन्य ठाउँको भ्रमण गर्नेछन् । उनी लुम्बिनीमा आयोजना हुने एक विशेष कार्यक्रममा समेत सहभागी हुने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

नेपाल भ्रमणलाई लिएर आफू उत्साहित रहेको अभिनेता ओबरायले बताएका छन् । ‘नेपाल यस्तो देश हो, जससँग भारतको वर्षौदेखि सुन्दर सम्बन्ध, एकता छ’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘हामी नेपाली र नेपाली हामीजस्तै छौँ ।’ 

Vianet communication
Laxmi Bank

उनले आफ्नो २० वर्षको अभिनय करिअरमा नेपाली फ्यानले दिएको मायालाई सम्झिरहेको बताएका छन् । नेपाल भ्रमणमा रहँदा ट्यालेन्ट कलाकार एवं उद्यमीलाई प्रमोशन गर्न प्रयास गर्ने समेत उनले बताएका छन् । उनले नेपाल घुमेपछि अरुलाई पनि नेपाल घुम्न जान र महसुस गर्न प्रेरित गर्ने उनले उद्घोष गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x