×

NMB BANK
NIC ASIA

चीनविरोधी साझेदारी बलियो बनाउँदै अमेरिका, अस्ट्रेलियामा उपस्थिति बढाउने

मंसिर २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी सेनाले अस्ट्रेलियामा आफ्नो उपस्थिति विस्तार गर्न तयारी पूरा गरेको छ । 

Muktinath Bank

अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले अस्ट्रेलियामा थप सैनिक तथा वाहनहरू तैनाथ गर्ने बताएका छन् । उक्त क्षेत्रको शान्ति तथा स्थिरतामा चीनले बाधा गरेको आरोप पनि उनले लगाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्ट्रेलिया भ्रमणमा रहेका अस्टिनले आफ्ना समकक्षीसँग मंगलवार भएको भेटघाटपछि जारी गरेको विज्ञप्तिमा थप अमेरिकी सैनिक अस्ट्रेलियामा तैनाथ गर्ने जानकारी दिएका हुन् । चीनको प्रतिकार गर्नका लागि अमेरिकाले स्थल, जल र वायुसेनालाई थप बढाउने विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

अस्टिनले नयाँ तैनाथीका बारेमा विस्तृत विवरण उपलब्ध गराएनन् तर पेन्टागनले अस्ट्रेलियामा थप उपस्थिति बढाउन नयाँ स्थानहरूमा पनि सैन्य अड्डा बनाउने बताए । उनले अमेरिकी लडाकू तथा बमवर्षक विमानहरू तयारी अवस्थामा राखिने जानकारी पनि दिए । 

Vianet communication
Laxmi Bank

अमेरिकाले अस्ट्रेलियाको उत्तरी भागमा आणविक बम समेत बोक्न सक्ने ६ वटा बी–५२ बमवर्षक विमान पठाउन खोजिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x