×

NMB BANK
NIC ASIA

नोभेम्बर महिनामा युक्रेनले ८ हजारभन्दा बढी सैनिक गुमाएको रुसको दाबी

मंसिर २१, २०७९

NTC
Sarbottam
RIA Novosti/Viktor Antonyuk
Premier Steels
Marvel

युक्रेनी सेनाले नोभेम्बर महिनामा ८ हजारभन्दा बढी सैनिक तथा उल्लेख्य मात्रामा सैन्य उपकरण गुमाएको रुसका रक्षामन्त्री सर्गे शोइगुले बताएका छन् । 

Muktinath Bank

उनले ८३ सयभन्दा बढी सैनिक, ५ विमान, १० हेलिकप्टर, १४९ ट्यांक र ३०० सशस्त्र वाहन युक्रेनले गुमाएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युक्रेनको सैन्य कमान्ड सेन्टर तथा सैन्य उद्योगहरूमा व्यापक आक्रमण गरी लामो दूरीको प्रहार गर्ने युक्रेनी क्षमतालाई क्षति पुर्‍याएको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

सेप्टेम्बर महिनाको अन्त्यतिरसम्म आइपुग्दा युक्रेनी फौजले ६१ हजारभन्दा बढी सैनिक गुमाएको दाबी शोइगुले गरेका थिए । रुसले युक्रेनको भन्दा १० गुणा कम सैनिक अर्थात् लगभग ६ हजार सैनिक मात्र गुमाएको उनले त्यतिखेर बताएका थिए ।

Vianet communication
Laxmi Bank

युक्रेन सरकारले युद्धमा मारिएका आफ्ना सैनिकको आधिकारिक संख्या सार्वजनिक गरेको छैन । तर रुसको रक्षा मन्त्रालयले उपलब्ध गराएको संख्यालाई उसले अस्वीकार गरेको छ । जेलेन्स्कीले गत सेप्टेम्बर महिनामा दिनको ५० युक्रेनी सैनिक मारिएको बताएका थिए तर त्यो रुसले बेहोरेको क्षतिभन्दा पाँच गुणा कम भएको उनको भनाइ छ । 

यग साता युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनले युद्धमा एक लाख युक्रेनी सैनिक मारिएको बताएकी थिइन् । तर उनले बोलेको भिडियो पछि डिलिट गरिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x