×

NMB BANK
NIC ASIA

अध्ययनको निष्कर्ष : भारतीय महिलाहरू अरू ठाउँको भन्दा दुईगुणा बढी रिसाहा

मंसिर २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विगत एक दशमा मानिसहरूको बदलिँदो मानसिक स्थिति जान्न र उनीहरूको भावना बुझ्नका लागि ग्यालप वर्ल्ड पोलले १५० देशका १२ लाख मानिसमा सर्वेक्षण गरेको छ । 

Muktinath Bank

सर्वेक्षणको निष्कर्षअनुसार, १० वर्ष पहिले महिला र पुरुषमा क्रोध र तनावको स्तर समान थियो । तर अहिले महिलाको तनाव बढेको छ र उनीहरू बढी रिसाहा भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसारभरि महिलाको आक्रोश स्तर पुरुषको भन्दा ६ प्रतिशत बढी छ । भारतका महिलामा चाहिँ तनाव र क्रोधको स्तर संसारको भन्दा दुईगुणा बढी छ । 


Advertisment
Nabil box
Kumari

भारतमा पुरुषहरूको क्रोधको स्तर २७.८ प्रतिशत छ भने महिलाहरूमा यो स्तर ४०.६ प्रतिशत छ । कोरोना महामारीका दुई वर्षमा यो स्तर थप बढेको छ । 

Vianet communication
Laxmi Bank

यसमा शिक्षा र आत्मनिर्भरता कारण रहेको मनोवैज्ञानिक डा लक्ष्मी विजय कुमार बताउँछिन् । उनी भन्छिन्, ‘सबै देशहरूमा महिला पहिलेभन्दा बढी शिक्षित छन् । उनीहरू जागिर खान पनि थालेका छन् । त्यसले उनीहरूलाई आत्मनिर्भर बनाएको छ । तर घरमा पितृसत्तात्मक व्यवस्था कायम छ जबकि बाहिर बराबरीको कुरा गरिन्छ ।’

यही असन्तुलनका कारण महिलाहरू आफ्नो आवाज उठाउन थालेका छन् । उनीहरू आक्रोश व्यक्त गर्न थालेका छन् । समाजको सोच बदलिएर नैतिक दबाब कम हुँदा महिलाहरू आफ्ना भावना अभिव्यक्त गर्न थालेका छन् । 

रोजगारीमा कामको अनुपातमा तलब नपाउँदा पनि महिलाहरू आक्रोशित भइरहेको रेज बिकम्स हर पुस्तककी लेखिका सोराया शेमली बताउँछिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x