×

NMB BANK
NIC ASIA

कालीकोटमा आयोडिनयुक्त नूनको अभाव

मंसिर २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कालीकोटमा आयोडिनयुक्त नूनको अभाव भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जिल्लामा आयोडिनयुक्त नून वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नून सकिएका कारणले नूनको अभाव भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कालीकोटमा साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नून बिक्री गर्दै आएकोमा ठेकेदारले नून ढुवानी नगर्दा अभाव भएको हो । चालू आर्थिक वर्षमा आयोडिनयुक्त नून ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले ३ हजार ५०० क्विन्टल आयोडिनयुक्त नून ढुवानी गर्नुपर्नेमा हालसम्म ३५५ क्विन्टल मात्र ढुवानी गरेको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय कालीकोटका कर्मचारी लालबहादुर बमले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘अहिले डिपोमा आयोडिनयुक्त नून पनि सकिएको छ,’ उनले भने, ‘हामीले बिक्री गर्दै आएको सहुलियतको नून ढुवानीको जिम्मा लिएको ठेकेदार कम्पनीले ढुवानी नगर्दा नूनको अभाव भएको हो ।’

Vianet communication
Laxmi Bank

साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय कालिकोटले अर्को सूचना नआएसम्म गाउँका नागरिकलाई आयोडिनयुक्त नून लिन नआउन आग्रह गरेको छ । ढुवानीकर्तालाई नियमित ताकेता गर्दा पनि मागअनुसार नून ढुवानी नगरेको शाखा कार्यालयका कर्मचारी बमको भनाइ छ । 

‘आयोडिनयुक्त नून ढुवानी गर्नका लागि ठेकेदार कम्पनीले मानेनन्,’ उनले भने, ‘ढुवानीका अन्य विकल्पका विषयमा छलफल भइरहेको छ ।’

कालीकोट जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेसनले अन्य ठाउँको भन्दा सहुलियत दरमा नून बिक्री गर्ने गरेको बमले जानकारी दिए । ‘साविक कर्णालीका जिल्लामा आयोडिनयुक्त नूनमा साल्ट ट्रेडिङ कर्पोरेसनले ५० प्रतिशत छुटका बिक्री गर्दै आएको छ,’ उनले भने, ‘सहुलियतको नून उपभोक्ता पाउँदा ढिके नून विस्थापित नै भएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x