×

NMB BANK
NIC ASIA

चीन र साउदी अरबबीच ह्वावेसम्बन्धी सम्झौता, अमेरिकालाई सुरक्षाको चिन्ता

मंसिर २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका राष्ट्रपति सी चिनपिङले साउदी अरबको भ्रमणमा उक्त देशसँग अनेकौं रणनीतिक सम्झौता गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

विशाल चिनियाँ कम्पनी ह्वावेसम्बन्धी सम्झौता पनि त्यसक्रममा भएको हो । खाडी क्षेत्रमा ह्वावे आक्रामक रूपमा आएपछि अमेरिकाको सुरक्षा चिन्ता बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउदी राजा सलमानले सीसँग विस्तृत रणनीतिक साझेदारी सम्झौता गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

सीले साउदीमा निकै भव्य स्वागत पाएका छन् । साउदीले पश्चिमबाहेक अन्यत्र वैश्विक साझेदारी बढाउन खोजेको छ । 

Vianet communication
Laxmi Bank

चीनको ह्वावे टेक्नोलोजीजसँगको समझदारी क्लाउड कम्प्युटिङका विषयमा बनेको हो । साउदी शहरहरूमा उच्च प्रविधिका कम्प्लेक्सहरू बनाउने समझदारी पनि बनेको हो । चिनियाँ कम्पनीको प्रविधिले सुरक्षा जोखिम बढाउने सम्भावना रहेको भन्दै अमेरिकाले खाडी साझेदारहरू समक्ष चिन्ता व्यक्त गरिरहेको छ । 

अमेरिकी चिन्ताका बावजूद खाडी मुलुकहरूलाई ह्वावेले ५जी नेटवर्क बनाइरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x