×

NMB BANK
NIC ASIA

हातमा रक्सी बोकेर पुटिनले युक्रेनमाथि आक्रमणका बारेमा गरे टिप्पणी (भिडियो)

मंसिर २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनमाथि रुसले गरेको आक्रमण अझै केही समय जारी रहने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले संकेत गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

हालै पुटिनले हातमा श्याम्पेन समातेर युक्रेन आक्रमणलाई जायज ठहर्‍याएका छन् । भाइरल भइरहेको उक्त भिडियोमा पुटिनले युक्रेनको ऊर्जा संरचनामाथिको प्रहारको बचाउ गरेका छन् । रुसले गरेको आक्रमणको आलोचना भइरहेको भए पनि त्यसले आफूहरूलाई फरक नपार्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा भनिएका सबै कुरा झूटा हुन् । विदेशीहरूले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन । आफ्ना जनताप्रति हाम्रो कर्तव्य पूरा गर्नका लागि हामीलाई कसैले रोक्न सक्दैन ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, 

Vianet communication
Laxmi Bank

युक्रेनको ऊर्जा संरचनामा हामीले गरेको आक्रमणको विषयमा होहल्ला भइरहेको छ । हो, हामीले आक्रमण गरिरहेका छौं । तर यो कसले शुरू गरेको हो ? क्राइमिया पुलमा कसले आक्रमण गरेको हो ? कुर्स्क आणविक विद्युतीय स्टेसनका तार कसले उडायो ? डोनेत्स्कमा कसले पानी रोकेको हो ? १० लाख मानिस भएको शहरमा पानी नदिनु नरसंहार समान हो । तर कसैले पनि यसबारेमा बोलेन । सबै चुप बसे । हामीले चाहिँ केही गर्दा संसारभर हाहाकार मच्चिन्छ । तर यसले हाम्रो उद्देश्यलाई केही फरक पार्दैन । 

गत अक्टोबर १० देखि रुसले युक्रेनका विद्युतीय संरचनामा आक्रमण गरी विद्युत्, जल र न्यानोपनको आपूर्ति ठप्प बनाइदिएको छ । यसको आलोचना विश्वभरि गरिएको भए पनि केही फरक नपर्ने भनी पुटिनले बयान दिएपछि युद्ध अझै लम्बिने संकेत देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x