×

NMB BANK
NIC ASIA

अमेरिकालाई बहिष्कार गर्दै जापान, बेलायत र इटलीले मिलेर लडाकू विमान बनाउने

मंसिर २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जापान, बेलायत र इटलीले नयाँ पुस्ताको लडाकू विमान कार्यक्रमलाई एकअर्कासँग मिलाउने घोषणा गरेका छन् । 

Muktinath Bank

युरोप र एसियाबीचको यो पहिलो ठूलो रक्षा सम्झौता हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो विश्वयुद्धपछि पहिलोपटक जापानको कुनै हतियार कार्यक्रममा अमेरिका समावेश छैन । चीन र रुसले तेर्स्याएको जोखिमका बीच अमेरिकाले जापानलाई  सुरक्षा प्रत्याभूति दिइरहेको भए पनि हतियार विकास कार्यक्रममा जापानले अमेरिकालाई अलग्याएको हो । 


Advertisment
Nabil box
Kumari

तीन देशको सम्झौताअनुसार सन् २०३५ सम्ममा लडाकू विमान तयार हुनेछ । त्यसमा बेलायतको नेतृत्वमा रहेको फ्युचर कम्ब्याट एयर सिस्टम प्रोजेक्ट समावेश गरिनेछ । अनि जापानको एफ–एक्स प्रोग्राम पनि यसमा अटाउनेछ । 

Vianet communication
Laxmi Bank

तीनै देशले शुक्रवार एक बयान जारी गरी सम्झौताको घोषणा गरेका हुन् । 

विज्ञहरूका अनुसार, यस सम्झौताबाट जापानले चीनको जोखिमलाई पन्छाउन सक्छ । अनि उक्त क्षेत्रको सुरक्षामा बेलायतको भूमिका पनि बढ्नेछ । 

तीनै देशले बयान जारी गरेर बताए, ‘कानूनमा आधारित, स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न हामी प्रतिबद्ध छौं । यी सिद्धान्तहरूमा अहिले चुनौती थपिएको छ । जोखिम र आक्रामकता बढिरहेको छ, त्यसैले हामीले सम्झौता गरेका हौं ।’

यस सम्झौतामार्फत जापानले आफ्नो साथी तथा सहयोगी अमेरिकालाई ठूलो सन्देश दिएको छ । जापानले पहिला अमेरिकाको लकहीड मार्टिन हतियार कम्पनीलाई छानेको भए पनि अहिले उसले बेलायत र इटलीसँग हात मिलाएको छ । 

तर सन् २०३५ सम्म चीनको पाँचौं पुस्ताको लडाकू विमानलाई टक्कर दिने अत्याधुनिक फाइटर जेट बनाउन निकै गाह्रो रहेको विज्ञहरू बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x