×

NMB BANK
NIC ASIA

युक्रेनको सोलेदार शहर पूर्ण रूपमा कब्जामा लिएको रुसको दाबी

पुस २७, २०७९

NTC
Sarbottam
Reuters
Premier Steels
Marvel

रुसको निजी सैन्य दस्ता वाग्नर ग्रुपका प्रमुख येभ्गेनी प्रिगोजिनले सोलेदार शहरको सम्पूर्ण भाग नियन्त्रणमा लिएको दाबी गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

शहरको मध्यभागमा लडाइँ चलिरहेको छ भने कैयौं युक्रेनी सैनिकहरू घेराबन्दीमा परेका छन् र 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शहरको मध्यभागमा घेराबन्दी छ र शहरी लडाइँ चलिरहेको छ,’ प्रिगोजिनले सञ्चारमाध्यमलाई पठाएको विज्ञप्तिमा बताए, ‘कैदीहरूको सैख्या हामी सार्वजनिक गर्नेछौं ।’


Advertisment
Nabil box
Kumari

सोलेदार कब्जा गर्नका लागि वाग्नरका सिपाहीबाहेक अरू कोही पनि सहभागी नरहेको उनले बताए ।  

Vianet communication
Laxmi Bank

नूनका खानी भएकाले उक्त शहरलाई सोलेदार भनिएको हो । युद्धअसघ त्यहाँ १० हजार मानिस बस्ने गर्थे । सन् २०२२ को मध्यतिर पोपास्नायाबाट हटाइएपछि युक्रेनी सेनाले सोलेदारलाई आफ्नो किल्ला बनाएका थिए । 

रुसले सोलदार नियन्त्रणमा लिएपछि अब युक्रेनी सेनालाई आर्त्योमोव्स्क अर्थात् बाखमुत आफूसँग राखिरहन समस्या परेको छ । 

प्रिगोजिनले शहरहरू कब्जामा लिने भन्दा पनि युक्रेनी सेनाको विनाश र युद्धक्षमताको ह्रास आफूहरूको उद्देश्य रहेको बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x