×

NMB BANK
NIC ASIA

सकारात्मक सन्देश

डलर सञ्चिति बढ्यो, भुक्तानी सन्तुलन ४५ अर्बले बचतमा

पुस २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आयातमा भएको नियन्त्रण र चालू आर्थिक वर्षदेखि मासिक औसत १ खर्बको हाराहारीमा भित्रिन थालेको रेमिट्यान्सका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आउन थालेको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पछिल्लो ५ महिनादेखि विदेशी मुद्रा सञ्चिति निरन्तर बढिरहेको छ भने शोधनान्तर स्थिति पनि पछिल्लो तीन महिनादेखि बचतमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयात नियन्त्रण र रेमिट्यान्स वृद्धि हुँदा भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) मंसिरसम्ममा आइपुग्दा ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 


Advertisment
Nabil box
Kumari

नेपालबाट बाहिरिनेभन्दा भित्रिने रकम बढ्न थालेका कारण भुक्तानी सन्तुलन बचतमा गएको हो । शोधनान्तर घाटा चुलिँदै जाँदा अर्थतन्त्रमा दबाब बढेको थियो ।

Vianet communication
Laxmi Bank

केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता दबाबलाई कम गर्न चालू आर्थिक वर्षमा लिएको कसिलो मौद्रिक नीतिले पनि अर्थतन्त्रमा सुधार भएको दाबी राष्ट्र बैंकको छ । 

राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांकअनुसार डलर सञ्चिति १२ अर्ब ८७ करोड पुगेर निरन्तर घट्न थालेको थियो ।

यो मुद्रा वैशाख २०७९ मा अहिलेसम्मकै कम ९ अर्ब २८ करोड डलरमा झरेको थियो । त्यसपछि भने बढ्दै गएको डलर सञ्चिति मंसिरमा ९ अर्ब ८२ करोड डलर पुगेको छ । 

केन्द्रीय बैंकमा रहेको यस्तो डलर सञ्चितिले १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने भएको छ ।

डलर सञ्चितिमा आएको सुधारसँगै गत असोजदेखि भुक्तानी सन्तुलन निरन्तर बचतमा जान थालेको छ । 

गत वैशाखमा अहिलेसम्मकै धेरै २ खर्ब ८८ अर्ब रुपैयाँ शोधनान्तर घाटामा गएको थियो ।

अहिले यो तथ्यांकमा सुधार आएर ४५ खर्ब ८७ करोड शोधनान्तर बचत हुन थालेको छ । शोधनान्तर स्थिति पछिल्लो तीन महिनादेखि निरन्तर बचतमा छ । 

हेर्नुहोस्, तथ्यांक :


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x