माघ १०, २०७९
मंगलवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजारले बढेर सुनको मूल्यमा १ लाख ६ हजार ३०० कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले ज...
सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य मंगलवारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ ।
मंगलवार प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार १ लाख ४ हजार ५०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ६०० रुपैयाँ थियो ।
बुधवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३७५ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
मंगलवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजारले बढेर सुनको मूल्यमा १ लाख ६ हजार ३०० कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले ज...
ईओएल प्रालि नेपालमा केन्ट ब्रान्डका नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ । बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट ...
अब उपभोक्ताले समेत आफूले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि ल्याएको हो। स्मार्ट वाटर प्रविधिअन्...
सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ३ हजार २०० रुपैयाँमा आएको छ । यो सुन मंगलवार प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको...
सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३ हजार ९०० रुपैयाँ तोकिएको छ । सुन बिहीवार प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार एक किलो आलु रातोको औसत मूल्य ३९ रुपैयाँ तोकिएको छ । यस्र्तै काउली स्थानीयको ५५, लोकल काँक्रोको ९५, कागतीको ९८, सुकेको खुर्सानीको ४४० रुपैयाँ प्र...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...