×

NMB BANK
NIC ASIA

रुसलाई अधीनस्थ भूभागबाट युक्रेनले हटाउन निकै मुश्किल छ : अमेरिकाका शीर्ष सैन्य अधिकारी

माघ ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

युक्रेनले आफ्नो भूभागमा कब्जा गरेर बसेको रुसलाई हटाउन निकै गाह्रो रहेको अमेरिकाका शीर्ष सैन्य अधिकारी जनरल मार्क मिल्लीले बताएका छन् । 

Muktinath Bank

शुक्रवार जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष मिल्लीले जर्मनीको रामस्टाइन एयर बेसमा डिफेन्स कन्ट्याक्ट ग्रुपको एक बैठकमा यो कुरा बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रपति बाइडन, राष्ट्रपति जेलेन्स्की र युरोपका अधिकांश नेताहरूले यो युद्ध सम्झौतामा टुंगिने बताएका छन्,’ मिल्लीले बताए । ‘सैन्य दृष्टिकोणबाट हेर्दा यो निकै नै कठिन लडाइँ हो,’ उनले थपे । 


Advertisment
Nabil box
Kumari

गत फेब्रुअरी महिनायता अमेरिका एक्लैले युक्रेनलाई आर्थिक र सैन्य सहायताका नाममा ११० अर्ब डलर दिइसकेको छ । उसले युक्रेनलाई इन्फ्यान्ट्री फाइटिङ भेहिकल्स, एन्टी–एयर सिस्टम्स र १० लाखभन्दा बढी आर्टिलरी गोलीगट्ठा उपलब्ध गराएको छ । 

Vianet communication
Laxmi Bank

‘युक्रेनको भूभाग ओगटेर बसेको रुसलाई पूर्णरूपमा हटाउन यो वर्ष निकै नै कठिन छ,’ मिल्लीले बताए । उनले गत सेप्टेम्बर महिनामा रुसमा मिसिएका युक्रेनका चार क्षेत्र तथा सन् २०१४ मा रुसमा मिसिएको क्राइमियाको कुरा गरेका हुन् । 

‘रुसीहरूलाई पूरै हटाउन नसकिने हैन तर यो निकै कठिन काम हो,’ उनले थपे । 

गुमेका चारैवटा क्षेत्र र क्राइमिया फिर्ता लिने लक्ष्य युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले लिएका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडन र रक्षामन्त्री लोयड अस्टिनलाई अन्तिम समयसम्म आर्थिक सहयोग गरिरहने बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x