×

NMB BANK
NIC ASIA

यती विमान दुर्घटना : प्रेमिकासँग पुनर्मिलनको पर्खाइमा थिए मारिएका अस्ट्रेलियाली शिक्षक

माघ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका अस्ट्रेलियाका एक शिक्षकको मार्मिक कथा छ । 

Sagarmatha Cement
Muktinath Bank

माइरन लभ नामक ती शिक्षकको आफ्नी प्रेमिका आनाबेलसँग पुनर्मिलन हुन लागेको थियो । तर २९ वर्षीय लभले दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुपर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमान दुर्घटनामा परेका मानिसको आफन्तलाई सहयोग गर्नका लागि गोफन्डमी पेजमा पैसा उठाइँदैछ । त्यसमा लभको कथा समावेश छ ।


Advertisment
Nabil box
Kumari

‘माइन हाइकिङ र ट्रेलमा जान खोज्दै थिए । उनी केही हप्तादेखि थाइल्यान्डमा साथीहरूसँग साइक्लिङ गरिरहेका थिए । काठमाडौंमा उनले एक योग शिविरमा भाग लिएका थिए । उनी आफ्नी प्रेमिका आनाबेलसँग ओमानको राजधानी मस्कटमा पुनर्मिलन गर्न खोज्दैथिए,’ गोफन्डमीको पेजमा उल्लेख गरिएको छ ।

Vianet communication
Laxmi Bank

‘सन् २०२३ मा माइरन र आनाबेलले संसारभरि घुम्ने र सँगै बस्ने योजना बनाएका थिए,’ पेजमा थप उल्लेख छ । 

लभ अत्यन्तै ऊर्जाशील शिक्षक भएको र उनका सहकर्मी तथा विद्यार्थीहरूले उनलाई मन पराउने पनि पेजमा लेखिएको छ । 

शनिवार मात्र उक्त पेज बनाइएको हो र त्यसमा ५० हजार डलरभन्दा बढी रकम उठिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x