×

NMB BANK
NIC ASIA

मोदीको विरोध गर्दै बीबीसीले बनाएको डकुमेन्ट्री जेएनयूले देखाउन दिएन अनुमति

माघ १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै बीबीसीले बनाएको विवादास्पद डकुमेन्ट्रीको प्रदर्शनीलाई जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) ले सोमवार रोकेको छ । 

Muktinath Bank

वृत्तचित्र देखाउँदा क्याम्पसमा शान्ति तथा सद्भाव खलबलिन सक्ने विश्वविद्यालय प्रशासनको जिकिर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेएनयूको विद्यार्थी युनियनले वृत्तचित्र प्रदर्शन गर्न खोजेको थियो । 


Advertisment
Nabil box
Kumari

‘इन्डिया : द मोदी क्वेसन नामक डकुमेन्ट्री मंगलवार राति ९ बजे देखाइने भन्दै विद्यार्थी युनियनले पर्चा बाँडेको हामीले सूचना पाएका छौं । यसका लागि जेएनयू प्रशासनसँग कुनै अनुमति लिइएको छैन । यस अनधिकृत गतिविधिले विश्वविद्यालय क्याम्पसको शान्ति र सद्भाव खलबल्याउन सक्छ,’ प्रशासनले सूचना जारी गर्दै भनेको छ । 

Vianet communication
Laxmi Bank

‘विद्यार्थी वा व्यक्तिहरूलाई यो प्रस्तावित कार्यक्रम तत्कालै रद्द गर्न सल्लाह दिइन्छ । बन्द नगरेमा विश्वविद्यालयको नियमबमोजिम कठोर अनुशासनात्मक कारवाही गरिनेछ,’ त्यसमा थप उल्लेख छ । 

बीबीसीको उक्त डकुमेन्ट्रीमा सन् २००२ मा गुजरातमा भएको दंगापछिको घटनाक्रम देखाइएको छ । मोदी गुजरातका मुख्यमन्त्री हुँदा कसरी दंगाको व्यवस्थापन गरे भन्ने विषयमा त्यसमा प्रश्न उठाइएको छ । 

भारत सरकारले उक्त डकुमेन्ट्री प्रोपागान्डा भएको बताउँदै त्यसका युट्युब भिडियो र ट्विटर पोस्ट ब्लक गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x