माघ १०, २०७९
कालीमाटी फलफूल तथा बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार काठमाडौंँमा एक किलो अंगुरको औसत मूल्य ३१० रुपैयाँ छ भने हरिया अंगुरको १९३ रुपैयाँ रहेको छ ।&nb...
मंगलवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजारले बढेर सुनको मूल्यमा १ लाख ६ हजार ३०० कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए ।
यसअघि २०७८ फागुन २५ गते सुनको मूल्य सबैभन्दा बढी प्रतितोला १ लाख ५ हजार ५ पुगेको थियो । सोमवार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंगलवार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८०० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ८०० थियो ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३६५ कायम भएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
महासंघ अध्यक्ष शाक्यले रुस र युक्रेनबीचको युद्ध तथा विभिन्न देशका केन्द्रीय बैंकहरूले सुन मौज्दात बढाउन थालेपछि सुनको मूल्य बढेको बताए । महासंघले हाल दैनिक ३० देखि ३५ केजी सुन पाउनुपर्ने माग गर्दै आएको छ । अध्यक्ष शाक्यले भने, ‘हाल दैनिक १० केजी सुन मात्रै दिइएको छ, जुन अपर्याप्त छ, अहिलेको अवस्था हेर्दा दैनिक कम्तीमा ३० देखि ३५ केजी सुन आवश्यक छ ।’
कालीमाटी फलफूल तथा बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार काठमाडौंँमा एक किलो अंगुरको औसत मूल्य ३१० रुपैयाँ छ भने हरिया अंगुरको १९३ रुपैयाँ रहेको छ ।&nb...
काठमाडौँमा मंगलबार कालो अंगुरको प्रतिकिलो २६५ रुपैयाँ औसत मूल्य रहेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार हरियो अंगुरको मूल्य १६३.३३ पैसा, अदुवाको ८५, अम्बाको १४०, आलु सेतोको २१, काउली तरा...
नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइलः न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ । आफ्नो पहिलेको हुण्डाई भेन्यूको...
भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी–एक्सयूभी ७०० नेपालमा सार्वजनिक गरेको छ । एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त रहे...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति समितिका अनुसार सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ र हरियो अंगुरको १८० रुपैयाँ रहेको छ । यसैगरी अदुवाको ७४, नेपाली ठूलो गोलभेडाको ५...
सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा बुधवार ५०० रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...