×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

युक्रेनको राष्ट्रपति कार्यालय उपप्रमुख किरिलो टिमोशेन्कोले दिए राजीनामा, रक्षा उपमन्त्री पनि बाहिरिए

काठमाडाैं | माघ १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोलाई बर्खास्त गर्ने निर्देशन जारी गरेका छन् । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

टिमोशेन्कोले सोमवार नै राजीनामाको घोषणा गर्दै जेलेन्स्कीसामु राजीनामापत्र बुझाएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उक्रान्स्का प्राव्दा पत्रिकाका अनुसार, टिमोशेन्कोको स्थानमा ओलेक्सी कुलेबालाई ल्याउन सकिन्छ । कुलेबा अहिले किएभ क्षेत्रका गभर्नर हुन् ।

यसैबीच युक्रेनका रक्षा उपमन्त्री भ्याचेस्लाभ शापोभालोभले पनि भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएका छन् । युक्रेनी सेनालाई दिइने खाद्यान्न तथा उपकरणमा भ्रष्टाचार गरेको भनी मिडियाले आरोप लगाएपछि उनले राजीनामा दिएका हुन् ।


Advertisment
cg elex island
Saurya island

दुई दिनअघि समुदाय तथा पूर्वाधार विकास उपमन्त्री भासिल लोजिन्कीलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको थियो । 
 

Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १५, २०७९

उत्तरपश्चिम इरानको अजरबैजान प्रान्तमा शनिबार राति गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै ८१६ जना घाइते भएका छन् । बिहान ९:४४ मा भूकम्प गएको हो । खोय काउन्टीमा यसको केन्द्रविन्दु...

माघ १५, २०७९

भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नाबा दासलाई बृजराजनगरमा एक प्रहरीले आइतवार गोली चलाएर घाइते बनाएका छन् ।  गम्भीर अवस्थामा रहेका दासलाई अस्पतालमा भर्ना गरिएको छ ।  एउटा कार्यक्रममा सहभागी हु...

माघ १५, २०७९

श्रीलङ्का प्रहरीले देशका केही भागहरूमा सञ्चालन गरेको विशेष अपरेसनमा लागुऔषधका दुई सयभन्दा बढी संदिग्धलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले श्रीलङ्काको पश्चिमी र दक्षिणी क्षेत्रमा प्रहरी, विशेष कम...

माघ १५, २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीका कारण अवरुद्ध कुष्ठरोग सेवामा देखिएको कमीलाई सम्बोधन गर्न दक्षिण पूर्वी एसिया क्षेत्र र विश्वका देशहरूलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आइतबार ...

माघ १५, २०७९

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्दै  मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइललाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । राजदूत पौडेलले मानव संशाधनमन्त्री...

माघ १५, २०७९

भारतका विदेशमन्त्री एस जयशंकरले महाभारत र रामायणको प्रसंग निकाल्दै संसारका सबभन्दा महान् कूटनीतिकर्मी भगवान् श्रीकृष्ण र हनुमानजी भएको बताएका छन् ।  आफ्नो पुस्तक दी इन्डिया वेको मराठी अनुवाद भारत मार्गको ...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x