×

NMB BANK
NIC ASIA

संसदमा ज्ञानेन्द्र शाहीको प्रस्ताव– सांसदका सन्तान सरकारी स्कुलमा पढाऔं, सरकारीमै उपचार गराऔं

माघ १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारी शिक्षा र स्वास्थ्य सुधार गर्नेभए सांसदका छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने बताएका छन् ।

Muktinath Bank

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा शाहीले सरकारी शिक्षा र स्वास्थ्यको बिजोक सुधार गर्न सांसदबाटै शुरु गर्नुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शिक्षाका कुरा गरिन्छ, माननीयहरुका ठूल्ठुला भाषण सुन्ने गरेको छु । नेपालको शिक्षा सुधार्ने हो धनी माननीयका छोराछोरीलाई सरकारको स्कुलमा पढाउने नीति लागु गरौं । उपचारको कुरा गरिन्छ, आज माननीयको विदेशमा उपचार होइन नेपालमा गरौं । सांसदका छोराछोरीलाई सरकारी अस्पतालमा उपचार गर्ने कानु​न बनाऔ’. उनले भने, ‘मुखले गरेर सुधार हुँदैन । सरकारी शिक्षा सुधार राजनीतिको कुरामात्र भएको छ  सरकारी स्कुलका शिक्षक राजनीतिको बाहेक कुरा गर्दैनन् ।’


Advertisment
Nabil box
Kumari

सम्बोधनको शुरुमै कर्णाली राजमार्गको कुरा उठाएका उनले त्यसमा पटपटक बनेका सरकारले बजेट विनियोगजन नगरेको भन्दै चिन्दा व्यक्त गरे। कर्णाली राजमार्ग मृत्युमार्ग बनेको भन्दै राज्यले समानताको कुरा गरे पनि साँचो अर्थमा समान अधिकार र अवसर कर्णालीबासीले नपाएका उनको गुनासो थियो। 

Vianet communication
Laxmi Bank

साथै उनले जुम्मालामा रहेको विमानस्थल मृत भएको भन्दै त्यसमा सरकारले बजेट निकासा गर्न माग गरे। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x