×

NMB BANK
NIC ASIA

भारतका विदेशमन्त्री भन्छन्– श्रीकृष्ण र हनुमान् संसारका सबभन्दा महान् कूटनीतिकर्मी (भिडियो)

माघ १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका विदेशमन्त्री एस जयशंकरले महाभारत र रामायणको प्रसंग निकाल्दै संसारका सबभन्दा महान् कूटनीतिकर्मी भगवान् श्रीकृष्ण र हनुमानजी भएको बताएका छन् । 

Muktinath Bank

आफ्नो पुस्तक दी इन्डिया वेको मराठी अनुवाद भारत मार्गको विमोचनको अवसरमा बोल्दै उनले यो टिप्पणी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘उहाँहरूलाई कूटनीतिको परिप्रेक्ष्यमा हेर्ने हो भने कुन स्थितिमा हुनुहुन्थ्यो र उहाँहरूलाई कुन मिसन दिइएको थियो त्यो विचार गर्नुपर्छ । हनुमानजीले इन्टेलिजेन्सको काम गर्नुभयो अनि मिसनभन्दा एक कदम अघि पनि बढ्नुभयो । सीताजीलाई भेटेपछि उहाँले लंका जलाउनुभयो ।’


Advertisment
Nabil box
Kumari

त्यस्तै महाभारतको उदाहरण झिक्दै जयशंकरले श्रीकृष्णको समयमा बहुध्रुवीय भारत रहेको बताए । त्यतिखेर फरक फरक राज्य थिए । सबैलाई पाण्डव र कौरवको गुटमा विभाजन गरिएको थियो । अनि बलराम र विदुर जस्ता असंलग्न पात्र पनि थिए ।

Vianet communication
Laxmi Bank

जयशंकरले पाकिस्तानप्रति भारतको दृष्टिकोणलाई कृष्ण र शिशुपालसँग तुलना गरे । पाकिस्तानका विषयमा भारतले रणनीतिक धैर्य अपनाउनुपर्ने बताइने गरेकोमा कृष्ण भगवानले शिशुपाललाई ह्यान्डल गरेको जस्तो काम गर्नुपर्ने जयशंकरको भनाइ छ । शिशुपाललाई एक सयपटक क्षमा गरेपछि श्रीकृष्णले जे गर्नुभयो, पाकिस्तानलाई भारतले त्यही गर्ने जयशंकरको भनाइ छ । 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला :

https://fb.watch/ilWuJYI8az/

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x