चैत ९, २०७९
भारतको गुजरातस्थित सुरतमा रहेको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको कैद सजायको फैसला दिएको छ । सन् २०१९ मा उनीविरुद्ध दायर गरिएको फौजदारी मानहानिको मुद्दामा उनलाई दोषी ठहर गरी सजा...
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुंगा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुंगा बिहानै पल्टिँदा सो दुर्घटना भएको हो ।
गोताखोरद्वारा १६ जनालाई उद्धार गरी अस्पताल लगिएको कोहट जिल्लाका उपायुक्त फुरकान अशरफले बताएका छन् ।
बाँधबाट अरू नौ जनाको शव फेला परेको अशरफले बताए भने एक बालकले अस्पताल उपचारकाक्रममा निधन भएको थियो ।
सिन्ह्वासँग कुरा गर्दै उद्धार संस्था ईधी फाउन्डेसनले बताएअनुसार ती बच्चाहरू गोष्ठीमा आमन्त्रित विद्यार्थीहरू रहेको र घुमफिरका क्रममा बाँधमा गएका थिए ।
भारतको गुजरातस्थित सुरतमा रहेको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको कैद सजायको फैसला दिएको छ । सन् २०१९ मा उनीविरुद्ध दायर गरिएको फौजदारी मानहानिको मुद्दामा उनलाई दोषी ठहर गरी सजा...
चीनका राष्ट्रपति सी चिनपिङ तीन दिने भ्रमण सकेर मस्कोबाट बुधवार उडेका छन् । सीको भ्रमणले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई निकै आडभरोसा दिएको छ । पश्चिमी जगतले पुटिनलाई एक्लयाउन कोशिश गरेको भए पनि स...
युद्धका कारण क्षतिविक्षत बनेको युक्रेनको पुनर्निर्माणका लागि लगभग ४११ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । युक्रेन सरकार, विश्व बैंक, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले मिलेर गरेको मूल्यांकनमा यस्तो अ...
गूगलले प्रयोगकर्ताहरूका लागि नयाँ घोषणा गरेको छ । उसले च्याटजीपीटीलाई चुनौती दिनका लागि आर्टिफिशियल इन्टेलिजेन्स मोडल बार्डको एक्सेस खुला गरेको छ । तत्कालका लागि अमेरिका र बेलायतका प्रयोगकर्...
गायक सोनु निगमका बुवाको घरमा चोरी भएको छ। निगमका बुवा अगमकुमारको घरबाट ७२ लाख भारु चोरी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। उनका पुराना चालकलाई दोषी करार गरिएको छ। चाल...
संसारका दुई महाशक्ति मुलुक अमेरिका र चीनबीचको तनाव थप बढेको छ । अमेरिकी युद्धपोतले अनुमति नलिइकन दक्षिण चीन सागरमा चिनियाँ क्षेत्रभित्र प्रवेश गरेको आरोप चीनको सेनाले लगाएको छ । उक्त युद्धपोतमा अने...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...