×

Nic Asia
Dabur
Prabhu Bank

इजरायलद्वारा प्यालेस्टाइनीहरू विरुद्ध दण्डात्मक कदमहरूको घोषणा

काठमाडाैं | माघ १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार साँझदेखि भएका दुईवटा गोली काण्डको प्रतिक्रियास्वरूप वेस्ट बैंकका बस्तीहरूलाई सुदृढ पार्नेलगायतका योजना सार्वजनिक गरेका छन् । 

yONNEX
IME BANK INNEWS

साथै प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनीहरू विरुद्ध दण्डात्मक उपायहरूको पनि घोषणा गरेका छन् ।
शनिबार राति बसेको सुरक्षा परिषद्को बैठकले यी उपायहरूलाई अनुमोदन गरेको हो।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेतन्याहुले मन्रिरतपरिषद्को बैठकमा भनेका थिए- जेरुसेलमको बस्ती छिमेकी नेवे याकोभमा गोली हानाहान गर्ने बन्दुकधारीको परिवारको निवास सिल गरिएको छ।
 यसैगरी इजरायली प्रहरीले छुट्टै विज्ञप्ति जारी गर्दै पूर्वी जेरुसेलमको एट-टोरमा रहेको घरलाई आगामी केही दिनमा भत्काउने योजना बनाएको छ ।
इजरायली बस्तीहरूलाई सुदृढ गर्ने योजना बारे निर्णय यस हप्ताको अन्तमा लिइने पनि प्रधानमन्त्रीले बताए। 
मन्त्रिपरिषद्ले हजारौं प्यारामेडिक्स र इजरायली नागरिकहरूलाई बन्दुक लाइसेन्स विस्तार गर्ने बारे पनि छलफल गरेको छ ।
शुक्रबार साँझ पूर्वी जेरुसेलमका एक प्यालेस्टिनी निवासीले सात इजरायलीलाई गोली हानी मारेका थिए र तीन जना घाइते बनाएका थिए । उत्तरी वेस्ट बैङ्कको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको घातक इजरायली हमलापछि इजरायली सेनाले ६१ वर्षीया महिला सहित १० जना प्यालेस्टाइनीको हत्या गरेपछि आक्रमणहरू भएको थियो । 


Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १३, २०७९

अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ। सशस्त्र आक्रमण स्थानीय समय अनुसार बिहान १:०० बजे भएको थियो । प्रहरीकाअन...

चैत १४, २०७९

प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउने उद्देश्यले कृत्रिम नस्लका  करिब २३  हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ ।  चिनियाँ वन्यजन्तु संरक्षण संघ र अन्य अनुसन्धान संस्थाहरूले मध्य ची...

चैत १४, २०७९

भारतको उत्तर प्रदेशको बान्दामा काका–भतिजीबीच ‘लभ’ परेपछि आक्रोशित आफन्तले गोली प्रहार गरेको घटना सार्वजनिक भएको छ । भतिजी गरगहना र नगद रुपैयाँ लिएर काकासँग भागेकी थिइन् । त्यसपछि आफन्तले...

चैत १४, २०७९

भारतको आम आदमी पार्टीले ‘मोदी हटाओ, देश बचाओ’ नारा सहितको पोस्टर ११ वटा भाषामा सार्वजनिक गरेको छ ।  यी पोस्टरहरू देशभरि बिहीवार टाँसिनेछ ।  पाँच दिनअघि पार्टीले दिल्लीको जन्तर ...

चैत १४, २०७९

चन्द्रमामा नयाँ र नवीकरणीय पानीको स्रोत भेटिएको र पछि त्यहाँ बस्ती बसाउन सहज हुने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।  सन् २०२० मा चीनले चन्द्रमाबाट ल्याएको माटोमा साना शीशाका दाना थिए र तिनमा पानी थि...

चैत १४, २०७९

तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकामा जन्मेका मंगोलियन मूलका आठ वर्षे बालकलाई दशौं खाल्खा जेत्सुन धम्पा रिन्पोछेको मान्यता दिएका छन् ।  त्यो पद तिब्बती बौद्ध धर्ममा दलाई लामा र पन्चेन लामापछि तेस्रो सबभन्द...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x