×

NMB BANK
NIC ASIA

इजरायलद्वारा प्यालेस्टाइनीहरू विरुद्ध दण्डात्मक कदमहरूको घोषणा

माघ १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार साँझदेखि भएका दुईवटा गोली काण्डको प्रतिक्रियास्वरूप वेस्ट बैंकका बस्तीहरूलाई सुदृढ पार्नेलगायतका योजना सार्वजनिक गरेका छन् । 

Muktinath Bank

साथै प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनीहरू विरुद्ध दण्डात्मक उपायहरूको पनि घोषणा गरेका छन् ।
शनिबार राति बसेको सुरक्षा परिषद्को बैठकले यी उपायहरूलाई अनुमोदन गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेतन्याहुले मन्रिरतपरिषद्को बैठकमा भनेका थिए- जेरुसेलमको बस्ती छिमेकी नेवे याकोभमा गोली हानाहान गर्ने बन्दुकधारीको परिवारको निवास सिल गरिएको छ।
 यसैगरी इजरायली प्रहरीले छुट्टै विज्ञप्ति जारी गर्दै पूर्वी जेरुसेलमको एट-टोरमा रहेको घरलाई आगामी केही दिनमा भत्काउने योजना बनाएको छ ।
इजरायली बस्तीहरूलाई सुदृढ गर्ने योजना बारे निर्णय यस हप्ताको अन्तमा लिइने पनि प्रधानमन्त्रीले बताए। 
मन्त्रिपरिषद्ले हजारौं प्यारामेडिक्स र इजरायली नागरिकहरूलाई बन्दुक लाइसेन्स विस्तार गर्ने बारे पनि छलफल गरेको छ ।
शुक्रबार साँझ पूर्वी जेरुसेलमका एक प्यालेस्टिनी निवासीले सात इजरायलीलाई गोली हानी मारेका थिए र तीन जना घाइते बनाएका थिए । उत्तरी वेस्ट बैङ्कको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको घातक इजरायली हमलापछि इजरायली सेनाले ६१ वर्षीया महिला सहित १० जना प्यालेस्टाइनीको हत्या गरेपछि आक्रमणहरू भएको थियो । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x