चैत १२, २०७९
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण ग...
वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार मधुवन नगरपालिका ९ का मानबहादुर बाठालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उनले चेक अनादर गरी फरार रहेका बाठालाई जिल्ला अदालत वर्दियाले २०७८ भदौ २ गते ३ हजार जरिवानासहित कारवाहीको फैसला गरेको थियो । उनी लुकिछिपी बस्दैआएकोमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको बोहराले बताए ।
त्यस्तै, सोही जिल्लाको बढैयाताल गाउँपालिका ८ बस्ने उपेन्द्रकुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । उनले पनि चेक अनादर गरी फरार सूचीका प्रतिवादी हुन् । जिल्ला अदालत वर्दियाले २०७८ पुस १२ गते उनलाई कारवाहीको फैसला भएको थियो । तर उनी लुकिछिपी बस्दैआएको प्रहरीको भनाइ छ । उनलाई पनि आइतबार प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।
सोहीअनुसार ठाकुरबाबा नगरपालिका ३ बस्ने भग्गु थारु ज्यान कसुर गरी फरार रहेकोमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको छ । ज्यान कसुरमा उनलाई जिल्ला अदालत वर्दियाले २०५२ असार ३२ गते एक महिनाको केद सजायको फैसला गरेको थियो । तर उनी लुकिछिपी बस्दैअएका थिए । सूचना अधिकारी बोहराका अनुसार तीनै जना प्रतिवादीलाई आवश्यक कारबाहीका लागि अदालत पेश गरिएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण ग...
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । २०७७ सालदेखि अहिलेसम्म ८१ जनालाई उनीहरूले अमेरिका पठाइदिने बहानामा साढे १३ करोड रुपैयाँ ठगी गरेको&nbs...
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले आइतवार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि प्रहरीको आन्तरिक शुद्धीकरणमा जोड दिने बताए । ‘प्रहरी यही समाजको अंग हो । यसमा पनि केही समस्...
नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभि...
इलाका प्रहरी कार्यालय पोखरियाले १० केजी लागुऔषध चरेसहित १ जनालाई पक्राउ गरेको छ । पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेस आन्दाज...
बैंकको रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत फागुन १० गते सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ बताहा पुलस्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आईएमई बैंकका कर्मचारीले बोकेको...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...