×

Nic Asia
Dabur
Prabhu Bank

पुष्प र वर्षाको फिल्म ‘मनसँग मन’को ट्रेलर रिलिज

काठमाडाैं | माघ १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पुष्प खड्का र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘मनसँग मन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । 

yONNEX
IME BANK INNEWS

सार्वजनिक ट्रेलरमा पुष्प र वर्षाबीचको प्रेमसम्बन्धलाई देखाइएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

साथमा पुष्पको द्धन्द्धका दृश्यहरू समेत ट्रेलरमा प्रस्तुत गरिएको छ । 


Advertisment
Lokantar App
Saurya island

कैलाश राईको निर्देशनमा तयार यो फिल्म यही माघको २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

अरुण तामाङ निर्माता रहेको फिल्ममा पुष्प र वर्षासँगै बुद्धि तामाङ, महेन्द्र बागदास, चाँदनी प्रधान लगायतको पनि अभिनय छ ।

Vianet communication

पल शाह र पूजा शर्माको नृत्य रहेको गीतलाई समेत ट्रेलरमा स्थान दिइएको छ । यो फिल्मको एउटा गीतमा पल र पूजाले नृत्य गरेका छन् ।

फिल्मको प्रदर्शन मिति नजिकिएपनि कलाकारहरू प्रचारप्रसारमा भने सक्रिय देखिएका छैनन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १३, २०७९

गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् । रिदमले दुर्गेशसहित मोडल ओबी रायमाझी र सर्...

चैत १२, २०७९

फागुनको १९ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ ले नेपालमा मात्र नभइ विदेशमा समेत राम्रो कमाई गरेको छ । नेपालमा शुक्रवारदेखि चौथो सातामा प्रदर्शनरत चलचित्रले १८ करोड हाराहारी क...

चैत १३, २०७९

गायक कमल खत्रीले ‘सुनैको चुरा’ बोलको गीत सार्वजनिक गरेका छन् । सोमवार अपरान्ह सार्वजनिक गरिएको गीतमा उनकै शब्द एवं संगीत छ ।  रिकेश गुरुङले गीतको संगीत संयोजन गरेका छन् ।  ...

चैत १३, २०७९

नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते एकैदिन ४ वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । जसमध्ये अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेका २ चलचित्र छन् ।  आफू अभिनीत दुई चलचित्र एकैदिन प्रदर्शनमा आउन...

चैत १४, २०७९

दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु भएको छ । केही दिनको वर्कशपपश्चात गत शुक्रवारदेखि काभ्रेको बेथानचोक गाउँपालिकाबाट सुरु भएको छायांकन एक महिना चल्ने जनाइएको छ ।&nbs...

चैत १२, २०७९

राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले चलचित्र ‘छक्कापञ्जा ४’ हेरेका छन् । आइतवार कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’ पुगेर उनीहरूले राजनीतिक विषयवस्तुमा न...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x