×

Nic Asia
Prabhu Bank

'कालीगण्डकीबाट लगिएको शिलाले नेपाल-भारत सम्बन्ध थप बलियो भयो'

माघ १८, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

नेपाल भारत खुला सीमा संवाद समूहले नेपालको कालीगण्डकीबाट लगिएको शिलाले नेपाल भारतको युगौंदेखिको सम्बन्धलाई थप बलियो बनाएको बताएको छ। 

yONNEX
Frooti
Appy

समूहले आज जनकपुरमा एक कार्यक्रम गरी उक्त कार्यले युगौंदेखिको नेपाल-भारत समाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, रहन–सहन र बेटीरोटीको सम्बन्ध थप मजबुत भएको बताएको हो। 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

वर्तमान समयमा सनातन वैदिक हिन्दु धर्मका भगवान पुरुषोत्तम श्री रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दिर निर्माण कार्यको शुरुवात भएको भन्दै त्यसलाई स्वागत गरेको छ।


Advertisment
Lokantar App
Saurya island

साथै यस शुभ–कार्यमा हिन्दु धमावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मानिने शिलावाट भगवान् रामको बालस्वरुपको मूर्ति बनाइने भएको तथा उक्त शिला नेपालको कालीगण्डकीबाट लगिएको हुनाले दुई देशबीच सम्बन्धलाई पुनः नवीकरण गरेको ठानेको छ। 

JYOTI
Vianet communication

त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई प्रगाढ बनाएको थियो ।

छ करोड वर्ष पुरानो शिला नेपालको कालीगण्डकीबाट ल्याइएको र जनकपुर हुँदै भारतको उत्तरप्रदेशको अयोध्या लैजाने क्रममा बाटोमा स्वःस्फूर्त श्रद्धालुहरू निस्किएका थिए। 

समूहले दुई देशबीचको पवित्र सम्बन्धलाई अझ बजमुत बनाउन नेपाल–भारत खुला सीमा संवाद समूह निरन्तर प्रयत्नशील रहँदै आएका जनाएको छ। 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १८, २०८०

कांग्रेस सभापति शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन् । ​ धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित ...

जेठ १८, २०८०

यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल वायुसेवा निगमका एक कर्मचारी कारवाहीमा परेका छन् । जहाजको ढोकासम्म पुगेका यात्रु ठाकुरसिंह भण्डारीलाई सिस्टममा नाम नभएको भनि घर फर्काइदिने निगमका कर्मचारी गगनबहादुर ...

जेठ १८, २०८०

मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्न विवाह अगाडि १२ पास गरेको छात्रालाई २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।  गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअ...

जेठ १८, २०८०

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध वि...

जेठ १८, २०८०

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनको बाटो खुलेको छ । भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्...

जेठ १८, २०८०

केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।  नगरपालिकाले आज (बिहीवार) एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका ला...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x