×

NMB BANK
NIC ASIA

'कालीगण्डकीबाट लगिएको शिलाले नेपाल-भारत सम्बन्ध थप बलियो भयो'

माघ १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल भारत खुला सीमा संवाद समूहले नेपालको कालीगण्डकीबाट लगिएको शिलाले नेपाल भारतको युगौंदेखिको सम्बन्धलाई थप बलियो बनाएको बताएको छ। 

Muktinath Bank

समूहले आज जनकपुरमा एक कार्यक्रम गरी उक्त कार्यले युगौंदेखिको नेपाल-भारत समाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, रहन–सहन र बेटीरोटीको सम्बन्ध थप मजबुत भएको बताएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान समयमा सनातन वैदिक हिन्दु धर्मका भगवान पुरुषोत्तम श्री रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दिर निर्माण कार्यको शुरुवात भएको भन्दै त्यसलाई स्वागत गरेको छ।


Advertisment
Nabil box
Kumari

साथै यस शुभ–कार्यमा हिन्दु धमावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मानिने शिलावाट भगवान् रामको बालस्वरुपको मूर्ति बनाइने भएको तथा उक्त शिला नेपालको कालीगण्डकीबाट लगिएको हुनाले दुई देशबीच सम्बन्धलाई पुनः नवीकरण गरेको ठानेको छ। 

Vianet communication
Laxmi Bank

त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई प्रगाढ बनाएको थियो ।

छ करोड वर्ष पुरानो शिला नेपालको कालीगण्डकीबाट ल्याइएको र जनकपुर हुँदै भारतको उत्तरप्रदेशको अयोध्या लैजाने क्रममा बाटोमा स्वःस्फूर्त श्रद्धालुहरू निस्किएका थिए। 

समूहले दुई देशबीचको पवित्र सम्बन्धलाई अझ बजमुत बनाउन नेपाल–भारत खुला सीमा संवाद समूह निरन्तर प्रयत्नशील रहँदै आएका जनाएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x