×

NMB BANK
Dabur

भारतमा बिजुली गाडी सस्तियो, नेपालमा कस्तो पर्ला असर ?

माघ १८, २०७९

NTC
Premier Steels
Marvel

भारतले आज बजेट सार्वजनिक गर्दै विद्युतीय गाडी सस्तो बनाउने नीति लिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भारतको बजेटले विद्युतीय उपकरण तथा ऊर्जामा आधारित सवारीसाधान सस्तो बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले मोबाइल फोनको उत्पादन बढाउनका उपकरण तथा कच्चा पदार्थको आयातमा पनि छुट दिएको छ ।


Advertisment
SBL

भारतबाटै नेपालमा नेपालमा आयात हुने विद्युतीय सवारी तथा मोबाइल फोन नेपालमा पनि आयात गर्दा सस्तो हुने अनुमान गरिएको छ ।

Vianet communication
Laxmi Bank

भारतले क्यामेराका लेन्स, लिथियम ब्याट्रीलगायत आयातमा छुट दिएको छ । मोबाइलसँग टीभी उत्पादनमा आवश्यक उपकरणको आयातमा पनि भन्सार महसुल छुट दिइएको छ । विद्युतीय सवारी साधनको उत्पादन तथा प्रयोगलाई बढाउन भारत सरकारले पछिल्लो समय छुट दिएर सस्तो गराएको छ ।

भारतले बजेटमार्फत आफ्नो देशमा सस्तो गरेको भए पनि नेपालमा विद्युतीय उपकरणको आयात सस्तो भने नहुन सक्छ । सरकारले आम्दानीको प्रमुख स्रोत नै भन्सार राजस्व छ । भन्सार सस्तो गर्दा सरकारी राजस्व कम हुने भएकाले नेपालले लिने आयात नीतिमा भर पर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले बताए ।

यद्यपि नेपालमा हुने आयातका लागि भारतले लिने निर्यात नीतिमा पनि निर्भर हुने भएकोले भारतीय बजेटले गरेको सहजीकरणको लाभ नेपालमा नपर्ने बुझाइ पनि श्रेष्ठको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

x