×

Nic Asia
Dabur
Prabhu Bank

हरियो पानी र सप्तकोसी नदीमा बनाइएको ब्यारेजको दृश्य

सप्तरी | माघ १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सप्तरी र सुनसरीको बीचमा पर्ने कोसी नदीमा देखिएको हरियो पानी र ब्यारेजको दृश्य  । यसबाट सात वटा नदीको पानी बग्ने भएकाले यसलाई सप्तकोसी भनिएको हो । तस्बिर : अरुणकुमार यादव -रासस

yONNEX
IME BANK INNEWS

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १३, २०७९

ग्रेड माछापुच्छ्रे ट्रेलअन्तर्गत देखिएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित कोर्चां डाँडा र माछापुच्छ्रे हिमाल । तस्वीर : धनबहादुर गुरुङ/रासस

चैत १४, २०७९

पोखरा महानगरपालिका—३ नदीपुरबाट मंगलवार बिहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृंखला । तस्वीर : कृष्ण दवाडी/रासस

चैत १३, २०७९

नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत कावासोती क्षेत्रमा कालोपत्रे गरिँदै । गत साउन महिनाभित्रै सक्ने गरी ४ वर्षअगाडि विस्तार थालिएको सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । तस्वीर : विष्णुप्रसाद गौडेल/रासस

चैत १३, २०७९

पोखराको फेवातालमा डुंगा सयर गर्दै विदेशी पर्यटक । तस्वीर : रामबहादुर थापा/रासस

चैत १३, २०७९

बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा सोमवारदेखि शुरू भएको चैतेदशैं मेलामा बडिगाड गाउँपालिकाको जलजलाबाट डालाको व्यापार गर्न आएको व्यापारीहरू ।  पछिल्लो समय प्लाष्टिकका भाडाको प्रयोगले डालाको व्यापार...

चैत १३, २०७९

विक्रम संवत् २०१५ सालदेखि उत्पादन हुँदै आएको पाल्पाली ढाका उपहार र मायाको चिनोको रूपमा पर्यटकहरूको पहिलो रोजाइमा । यहाँ वार्षिक १० करोडभन्दा बढीको ढाकाका उत्पादनहरू बिक्री हुने गर्दछ । तस्वीर : विष्णुप्रसा...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x