चैत ११, २०७९
बलिउड सुपरस्टार अजय देवगनले आफ्नो कारणले 'आरआरआर' फिल्मको गीतले ओस्कार अवार्ड पाएको बताएका छन्। कपिल शर्माको सोमा आएका देवगनले ठट्टा गर्दै भने, ‘यदि मैले त्यो गीतमा नाचेको भए के हुन्थ्यो...
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को टोलीबीच महोत्सव तयारीका सम्बन्धमा छलफल भएको छ ।
आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म निफ–२०२३ आयोजना हुने घोषणा भइसकेको छ ।
निफ–२०२३ लाई सफल पार्न महानगरले सक्दो सहयोग गर्ने मेयर शाहले प्रतिबद्धता जनाएका भेटघाटमा सहभागी अध्यक्ष केपी पाठकले बताए । अध्यक्ष पाठकले निफ–२०२३ को हालसम्मको तयारी र महोत्सवको मोडलका सम्बन्धमा मेयर शाहलाई जानकारी गराएका थिए ।
अध्यक्ष पाठकका अनुसार मेयर शाहले क्षमताले भ्याएसम्म निफ–२०२३ लाई सहयोग गर्ने बताएका छन् ।
प्रमुख सल्लाहकार निर शाहले निफको महत्त्व बुझाएका थिए मेयर साहलाई । कलाकार संघकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले निफ–२०२३ को आयोजनामा महानगरको हातेमालो आवश्यक रहेकोमा जोड दिएकी थिइन् । भेटघाटमा निफ–२०२३ का संयोजक यादव भट्टराई, निर्देशक तथा निफ–२०२३ का पीआर प्रमुख ऋषि लामिछाने, अभिनेत्री सरिता गिरी, सञ्चारकर्मी सन्ध्या थापा, कपिल भण्डारी र कमलप्रसाद शर्मा समेतको सहभागिता थियो ।
निफ–२०२३ मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तर्क्रिया) समेत आयोजना गरिने छ ।
बलिउड सुपरस्टार अजय देवगनले आफ्नो कारणले 'आरआरआर' फिल्मको गीतले ओस्कार अवार्ड पाएको बताएका छन्। कपिल शर्माको सोमा आएका देवगनले ठट्टा गर्दै भने, ‘यदि मैले त्यो गीतमा नाचेको भए के हुन्थ्यो...
नवाजुद्दिन सिद्दिकीले आफ्ना भाइ र पूर्वपत्नी आलियाविरुद्ध अदालतमा मानहानिको मुद्दा दायर गरेका छन् । अदालतमा दायर गरिएको याचिकामा नवाजले आफूमाथि लगाइएका सबै आरोप फिर्ता लिनुपर्ने र लिखित रूपमा माफी माग्नुपर्...
दक्षिण भारतीय मलयालमकी चर्चित अभिनेत्री अनिका विक्रमनले आफ्नो पूर्वप्रेमीमाथि दुर्व्यवहारको आरोप लगाएकी छन् । उनले ७ मार्चमा सामाजिक सञ्जालमा केही तस्बिर राखेकी थिइन्। जहाँ उनी घाइते अवस्थामा दे...
थ्री इडियट्स बलिउडको सर्वाधिक लोकप्रिय फिल्ममध्ये एकमा पर्छ । राजकुमार हिरानीको निर्देशनमा बनेको यस फिल्मले बक्स अफिसमा अनेकौं कीर्तिमान कामय गर्नुका साथै दर्शकलार्य मनमुग्ध पनि बनाएको थियो । अब यस फि...
चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ ।...
कुनै बखत प्रत्यक्ष दोहोरी गायनमा रमेश बिजीको सक्रियता ज्यादा थियो । स्थानीय तथा राष्ट्रिय स्तरका थुप्रै दोहोरी प्रतियोगितामा भाग लिएर छन् उनले अनि दोहोरी गाएर धेरैपटक पुरस्कार पनि हात पारेका छन् । अग्रज ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...