चैत १२, २०७९
नवाजुद्दिन सिद्दिकीले आफ्ना भाइ र पूर्वपत्नी आलियाविरुद्ध अदालतमा मानहानिको मुद्दा दायर गरेका छन् । अदालतमा दायर गरिएको याचिकामा नवाजले आफूमाथि लगाइएका सबै आरोप फिर्ता लिनुपर्ने र लिखित रूपमा माफी माग्नुपर्...
बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र पठानले बक्स अफिसमा कमाइको रेकर्ड तोड्दै गएको छ ।
पठानले हालसम्म ५ अर्ब ६० करोडभन्दा बढी कमाइ गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो ८ दिनसम्मको कमाइ हो ।
पठान रिलिज भएको २ दिनमै ३ अर्बभन्दा बढी कमाइ गर्ने पहिलो फिल्म बनेको थियो । फिल्मलाई ५ दिन पूरा भएपछि कमाइ घट्दै गएको छ ।
फिल्महलमा पठान हेर्नका लागि टिकट पाउन दर्शकको मारामार हुने गरेको जनाइएको छ ।
नवाजुद्दिन सिद्दिकीले आफ्ना भाइ र पूर्वपत्नी आलियाविरुद्ध अदालतमा मानहानिको मुद्दा दायर गरेका छन् । अदालतमा दायर गरिएको याचिकामा नवाजले आफूमाथि लगाइएका सबै आरोप फिर्ता लिनुपर्ने र लिखित रूपमा माफी माग्नुपर्...
भोजपुरी अभिनेत्री आकांक्षा दुबे बनारसको एक होटलमा मृत फेला परेकी छन्। हिजो शनिबार राति सुटिङ सकेर होटलमा बसेकी नायिकाको शव कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । ...
बलिउड सुपरस्टार अजय देवगनले आफ्नो कारणले 'आरआरआर' फिल्मको गीतले ओस्कार अवार्ड पाएको बताएका छन्। कपिल शर्माको सोमा आएका देवगनले ठट्टा गर्दै भने, ‘यदि मैले त्यो गीतमा नाचेको भए के हुन्थ्यो...
चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ ।...
दक्षिण भारतीय मलयालमकी चर्चित अभिनेत्री अनिका विक्रमनले आफ्नो पूर्वप्रेमीमाथि दुर्व्यवहारको आरोप लगाएकी छन् । उनले ७ मार्चमा सामाजिक सञ्जालमा केही तस्बिर राखेकी थिइन्। जहाँ उनी घाइते अवस्थामा दे...
थ्री इडियट्स बलिउडको सर्वाधिक लोकप्रिय फिल्ममध्ये एकमा पर्छ । राजकुमार हिरानीको निर्देशनमा बनेको यस फिल्मले बक्स अफिसमा अनेकौं कीर्तिमान कामय गर्नुका साथै दर्शकलार्य मनमुग्ध पनि बनाएको थियो । अब यस फि...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...