×

Nic Asia
Dabur
Prabhu Bank

बजेटमाथि छलफल हुनुपर्ने भारतीय संसदमा कांग्रेसको हंगामा, २ बजेसम्म स्थगित

काठमाडाैं | माघ १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतीय संसदको विपक्षी दल भारतीय कांग्रेसले हंगामा मच्चाउँदा लोकसभा र राज्यसभा बैठक स्थगित भएको छ ।

yONNEX
IME BANK INNEWS

वित्तमन्त्री निर्मला सीतारमणले बुधवार आमबजेट २०२३/२४ पेश गरेकी थिइन् । बिहीवार बजेटमाथि छलफल हुनुपर्ने थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कांग्रेस सांसद मणिकम टैगोरले चिनियाँ अतिक्रमणमाथि चर्चा हुनुपर्ने भन्दै स्थगन नोटिस दिएका थिए । कांग्रेस सांसद मनिष तिवारीले अडानी ग्रूप सम्बन्धी रिपोर्टमाथि छानबिन गर्न जेपीसी गठनको माग गरेका छन् ।


Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १३, २०७९

भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएपछि देशभर नेता, कार्यकर्ता दुःखी छन् । कतिपय ठाउँमा समर्थकले सडकमै आएर आन्दोलन गरिरहेका छन् । यसैबीच तमिलनाडुबाट निर्वाचित कांग्रेस सांसद मणिकम टैगोर...

चैत १३, २०७९

अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ। सशस्त्र आक्रमण स्थानीय समय अनुसार बिहान १:०० बजे भएको थियो । प्रहरीकाअन...

चैत १३, २०७९

प्रेमिकालाई कारमा बसाएर रफ्तारमा कार हुइँकाउने प्रेमी जेल परेका छन् । अमेरिकाको फ्लोरिडाका २२ वर्षीय जेवोन पियरे प्रेमिकासँगै कारमा सवार भई १६० किलोमिटर प्रतिघण्टाको गतिमा कार चलाइरहेका थिए । त्यति नै बेल...

चैत १३, २०७९

अलीबाबा कम्पनीका संस्थापक तीन वर्षको अन्तरालमा चीनको हाङचाउस्थित एक विद्यालयमा देखिएका छन् ।  सन् २०२० मा चीनका वित्तीय नियामकहरूको आलोचना गरेपछि ५८ वर्षीय मा सार्वजनिक स्थानमा कमै मात्र देखिएका छन् ।&nb...

चैत १२, २०७९

चीनले दुर्लभ माछाको संरक्षणका लागि शनिबारदेखि देशको सबैभन्दा लामो नदी याङत्से नदीमा दुई लाख चिनियाँ माछा ‘स्टर्जन’ छोड्ने भएको छ । स्टर्जन प्राचिनकालदेखि चीनको उत्तरी क्षेत्रमा पाइने माछा एक ,प्रकार ...

चैत १३, २०७९

फर्स्ट सिटजन्स बैंकशेयर्स इन्कले संकटग्रस्त सिलिकन भ्याली बैंक किनेको छ ।  अमेरिकी अधिकारीहरूले सिलिकन भ्याली बैंकलाई सीज गरेपछि फर्स्ट सिटिजन्सले सिलिकनका डिपोजिट, लोन र ब्रान्च सबै किनेको छ । अमेरिकी न...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x