चैत १३, २०७९
अलीबाबा कम्पनीका संस्थापक तीन वर्षको अन्तरालमा चीनको हाङचाउस्थित एक विद्यालयमा देखिएका छन् । सन् २०२० मा चीनका वित्तीय नियामकहरूको आलोचना गरेपछि ५८ वर्षीय मा सार्वजनिक स्थानमा कमै मात्र देखिएका छन् ।&nb...
फिलिपिन्सका थप चार सैन्य अड्डामा अमेरिकी सैनिकहरूको पहुँच दिलाउने विषयमा अमेरिका र फिलिपिन्सले बिहीवार एउटा सम्झौताको घोषणा गरेका छन् ।
लामो समयदेखिका यी दुई साझेदारले चीनको सैन्य उदयलाई प्रतिकार गर्नका लागि यो सम्झौता गरेका हुन् ।
देशका रणनीतिक क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने सहमति अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनको भ्रमणपछि गरिएको थियो ।
हालैका वर्षमा अमेरिका र फिलिपिन्सको सम्बन्ध बिग्रेकोमा अहिले त्यसलाई सुधार्ने प्रयास भइरहेको छ । पूर्व राष्ट्रपति रोड्रिगो डुर्टेर्टेले अमेरिकाको साटो चीनलाई प्राथमिकता दिएका थिए । तर बहालवाला राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले त्यस नीतिलाई उल्ट्याउन खोजेका छन् ।
ताइवानमा चीनले बढी आक्रामकता देखाइरहेको अनि दक्षिण चीन सागरमा आफ्ना सैन्य अखडाको विस्तार गरिरहेको भन्दै मनिला र वाशिङटनले साझेदारी बलियो बनाउन खोजेका छन् ।
ताइवान तथा वरपरका जलक्षेत्रबाट फिलिपिन्स नजिकै रहेकाले चीनसँग अमेरिकाको सम्भावित भिडन्तमा फिलिपिन्स उपयोगी ठहर्नेछ । अमेरिकी वायुसेनाका चारतारे जनरलले सन् २०२५ सम्ममा अमेरिका र चीनबीच युद्ध हुने भविष्यवाणी गरेका छन् ।
अलीबाबा कम्पनीका संस्थापक तीन वर्षको अन्तरालमा चीनको हाङचाउस्थित एक विद्यालयमा देखिएका छन् । सन् २०२० मा चीनका वित्तीय नियामकहरूको आलोचना गरेपछि ५८ वर्षीय मा सार्वजनिक स्थानमा कमै मात्र देखिएका छन् ।&nb...
फर्स्ट सिटजन्स बैंकशेयर्स इन्कले संकटग्रस्त सिलिकन भ्याली बैंक किनेको छ । अमेरिकी अधिकारीहरूले सिलिकन भ्याली बैंकलाई सीज गरेपछि फर्स्ट सिटिजन्सले सिलिकनका डिपोजिट, लोन र ब्रान्च सबै किनेको छ । अमेरिकी न...
प्रेमिकालाई कारमा बसाएर रफ्तारमा कार हुइँकाउने प्रेमी जेल परेका छन् । अमेरिकाको फ्लोरिडाका २२ वर्षीय जेवोन पियरे प्रेमिकासँगै कारमा सवार भई १६० किलोमिटर प्रतिघण्टाको गतिमा कार चलाइरहेका थिए । त्यति नै बेल...
चीनले दुर्लभ माछाको संरक्षणका लागि शनिबारदेखि देशको सबैभन्दा लामो नदी याङत्से नदीमा दुई लाख चिनियाँ माछा ‘स्टर्जन’ छोड्ने भएको छ । स्टर्जन प्राचिनकालदेखि चीनको उत्तरी क्षेत्रमा पाइने माछा एक ,प्रकार ...
अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ। सशस्त्र आक्रमण स्थानीय समय अनुसार बिहान १:०० बजे भएको थियो । प्रहरीकाअन...
भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएपछि देशभर नेता, कार्यकर्ता दुःखी छन् । कतिपय ठाउँमा समर्थकले सडकमै आएर आन्दोलन गरिरहेका छन् । यसैबीच तमिलनाडुबाट निर्वाचित कांग्रेस सांसद मणिकम टैगोर...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...