×

NMB BANK
NIC ASIA

ओलीले भने- रास्वपालाई गृह मन्त्रालय दिन सर्वोच्चको पूर्णपाठ किन चाहियो, कण्ठ गर्ने हो ?

माघ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एमाले अध्यक्ष केपी ओलीले गृह मन्त्रालय रवि लामिछानेलाई दिन सर्वोच्च अदालतको पूर्णपाठ कुरिरहन आवश्यक नभएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विराटनगरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीेले सत्तारुढ गठबन्धनबीच राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह दिने समझदारी बनेको भन्दै अप्ठ्यारो पार्ने हिसाबले अघि बढ्न नहुने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सत्ता गठबन्धनले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको हो । कसलाई गृहमन्त्री बनाउने भन्ने कुरा उनीहरूको हो । रास्वपाले आफ्नो अध्यक्ष रवि लामिछानेलाई गृहमन्त्री बनाएको हो’, ओलीले भने, ‘उनीहरूलाई गृह मन्त्रालय नदिने गरी एकतर्फी रूपमा छुट्टै ढंगको निर्णय हुने भन्ने कुराले अप्ठ्यारो पैदा गर्छ तर यस्तो भएको छैन । धेरै छलफल गर्नुपर्ने आवश्यक छैन । गृहमन्त्रालय दिन पूर्णपाठ किन चाहियो ? पाठ भइसक्यो । कण्ठ गर्ने हो र पूर्णपाठ ? फेरि पनि रविलाई दिन्छन् भने त्यो उनीहरूको कुरा हो ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीसँग खटपट नभएको भन्दै ओलीले कुरा मिलिरहेको पनि दाबी गरे ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x