चैत १३, २०७९
अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ। सशस्त्र आक्रमण स्थानीय समय अनुसार बिहान १:०० बजे भएको थियो । प्रहरीकाअन...
काठमाडाैं | माघ १९, २०७९
यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा नशामा रहेका ई–रिक्सा चालकलाई प्रहरीले समात्न सकेको छैन ।
भारतको पञ्जाबस्थित अमृतसरको भिडियोलाई गगनदीप सिंहले ट्विटरमा राखेका छन् । प्रहरीसँग बहस गरेर अगाडि बढेका ई–रिक्सा चालकले बाटोमा मोटरसाइकललाई पनि ठक्कर दिएका छन् तर प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेन ।
विभिन्न सडक, गल्ली पार गर्दै उनी निरन्तर अगाडि बढेका देखिन्छन् । अन्त्यमा प्रहरी नजिकै पुगेपछि उनी ई–रिक्सा फालेर भागेका देखिन्छन् ।
अनियन्त्रित रूपमा रिक्सा चलाएका उनलाई रोक्न प्रहरी असफल देखिएको छ ।
हेर्नुहोस् भिडियो –
Visuals of Amritsar, where the e-rickshaw driver escaped from under the nose of the Punjab police, the police made every effort to catch him, but the driver could not be caught, the driver was under the influence of some drug. pic.twitter.com/cL5VImN0Ly
— Gagandeep Singh (@Gagan4344) January 31, 2023
अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ। सशस्त्र आक्रमण स्थानीय समय अनुसार बिहान १:०० बजे भएको थियो । प्रहरीकाअन...
चीनले दुर्लभ माछाको संरक्षणका लागि शनिबारदेखि देशको सबैभन्दा लामो नदी याङत्से नदीमा दुई लाख चिनियाँ माछा ‘स्टर्जन’ छोड्ने भएको छ । स्टर्जन प्राचिनकालदेखि चीनको उत्तरी क्षेत्रमा पाइने माछा एक ,प्रकार ...
भारतमा विपक्षी दलका नेता राहुल गान्धीको सांसद पद खोसिएको तथा अर्बपति अडाणीको विषयमा सरकारले जवाफ नदिएको विरोधमा विपक्षीहरूले ‘कालो’ प्रदर्शन गरेका छन् । त्यसमा १७ वटा विपक्षी दल सहभागी ...
जर्मनीको सार्वजनिक सवारी मजदूरहरूले गरेको २४ घन्टे हडतालका कारण सोमवार बस, ट्रेन र विमानहरू रोकिएका छन् । हडतालको तयारीका कारण नै सप्ताहान्तमा यात्रा अवरुद्ध भएका थिए । सार्वजनिक क्षेत्रका रो...
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरी असफल भइरहेका बेला पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले गम्भीर बयान दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री राणाले कि इमरान खान म...
फर्स्ट सिटजन्स बैंकशेयर्स इन्कले संकटग्रस्त सिलिकन भ्याली बैंक किनेको छ । अमेरिकी अधिकारीहरूले सिलिकन भ्याली बैंकलाई सीज गरेपछि फर्स्ट सिटिजन्सले सिलिकनका डिपोजिट, लोन र ब्रान्च सबै किनेको छ । अमेरिकी न...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...