चैत १३, २०७९
अलीबाबा कम्पनीका संस्थापक तीन वर्षको अन्तरालमा चीनको हाङचाउस्थित एक विद्यालयमा देखिएका छन् । सन् २०२० मा चीनका वित्तीय नियामकहरूको आलोचना गरेपछि ५८ वर्षीय मा सार्वजनिक स्थानमा कमै मात्र देखिएका छन् ।&nb...
काठमाडाैं | माघ १९, २०७९
उत्तर कोरियाले अमेरिकासँग आणविक हतियार सहित पूर्ण भिडन्त गर्न सकिने चेतावनी बिहीवार दिएको छ ।
अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो संयुक्त वायुसेना अभ्यासपछि सर्वोच्च नेता किम जोङ उन आक्रोशित भएपछि उत्तरको बयान आएको हो ।
त्यहाँको परराष्ट्र मन्त्रालयले जारी गरेको बयानअनुसार, अमेरिकी सेनाको कदमले तनावलाई चरम लक्ष्मणरेखातर्फ धकेलेको छ । भयानक आणविक शक्तिका साथ अमेरिकालाई काउन्टर दिन आफूहरू तयार रहेको प्योङयाङको भनाइ छ ।
कोरियाली प्रायद्वीपमा आफ्ना अत्याधुनिक सैन्य सामग्री तैनाथ गर्ने भनी अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले मंगलवार सौलमा बताएपछि उत्तर कोरियाको चेतावनी आएको हो । दक्षिणसँग संयुक्त तालिम तथा कारवाहीको योजनानिर्माणलाई बलियो बनाउने गरी अमेरिकाले लडाकू विमान र विमानवाहक युद्धपोत पनि तैनाथ गर्न खोजेको छ ।
सन् २०२२ मा उत्तर कोरियाले दर्जनौं क्षेप्यास्त्रको परीक्षण गरेयता दक्षिण कोरियाको सुरक्षा चिन्ता बढेको छ । दक्षिण कोरिया र अमेरिकी मुख्यभूमिमा रहेको लक्ष्यमा प्रहार गर्न सक्ने आणविक क्षमताका क्षेप्यास्त्र पनि उत्तरले परीक्षण गरिरहेको छ ।
अलीबाबा कम्पनीका संस्थापक तीन वर्षको अन्तरालमा चीनको हाङचाउस्थित एक विद्यालयमा देखिएका छन् । सन् २०२० मा चीनका वित्तीय नियामकहरूको आलोचना गरेपछि ५८ वर्षीय मा सार्वजनिक स्थानमा कमै मात्र देखिएका छन् ।&nb...
अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् ।&n...
जर्मनीको सार्वजनिक सवारी मजदूरहरूले गरेको २४ घन्टे हडतालका कारण सोमवार बस, ट्रेन र विमानहरू रोकिएका छन् । हडतालको तयारीका कारण नै सप्ताहान्तमा यात्रा अवरुद्ध भएका थिए । सार्वजनिक क्षेत्रका रो...
भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएपछि देशभर नेता, कार्यकर्ता दुःखी छन् । कतिपय ठाउँमा समर्थकले सडकमै आएर आन्दोलन गरिरहेका छन् । यसैबीच तमिलनाडुबाट निर्वाचित कांग्रेस सांसद मणिकम टैगोर...
प्रेमिकालाई कारमा बसाएर रफ्तारमा कार हुइँकाउने प्रेमी जेल परेका छन् । अमेरिकाको फ्लोरिडाका २२ वर्षीय जेवोन पियरे प्रेमिकासँगै कारमा सवार भई १६० किलोमिटर प्रतिघण्टाको गतिमा कार चलाइरहेका थिए । त्यति नै बेल...
फर्स्ट सिटजन्स बैंकशेयर्स इन्कले संकटग्रस्त सिलिकन भ्याली बैंक किनेको छ । अमेरिकी अधिकारीहरूले सिलिकन भ्याली बैंकलाई सीज गरेपछि फर्स्ट सिटिजन्सले सिलिकनका डिपोजिट, लोन र ब्रान्च सबै किनेको छ । अमेरिकी न...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...